समाचार

अछाममा नेकपा एकीकरणको टुङ्गो

अछाममा नेकपा एकीकरणको टुङ्गो

| अछाम, १९ कात्तिक:नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ । आइतबार अबेरसम्म बसेको पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तह...

आयुर्वेदिक चिकित्सालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने: मुख्यमन्त्री  पोखरेल

आयुर्वेदिक चिकित्सालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने: मुख्यमन्त्री पोखरेल

| दाङ, १९ कात्तिक: प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको बिजौरीस्थित मध्यपश्चिम आयुर्वेदिक चिकित्सालयलाई प्रदेशस्तरीय आयुर्वेद अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने बताउनुभएको छ । धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसका...

महानगरीय प्रहरी कार्यालयद्वारा शून्य सहनशीलता अपनाउन निर्देशन

महानगरीय प्रहरी कार्यालयद्वारा शून्य सहनशीलता अपनाउन निर्देशन

| ललितपुर, १९ कात्तिक : महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा कार्यरत प्रहरी कर्मचारीलाई शून्य सहनशीलता अपनाउन निर्देशन दिएको छ । परिसरको निरीक्षण गर्दै कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले...

प्रदेश नं १ सरकार मातहतका आठ वटा कार्यालय स्थापना

प्रदेश नं १ सरकार मातहतका आठ वटा कार्यालय स्थापना

| फिदिम, १९ कात्तिक : पाँचथरमा प्रदेश नं १ सरकार मातहतका आठ वटा कार्यालय स्थापना गरिएका छन् । यहाँ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जलस्रोत तथा सिँचाइ विकास डिभिजन, पूर्वाधार विकास...

सङ्घीयताको मर्म बोध नगर्दा प्राप्त उपलब्धी संस्थागत गर्न समस्याः अध्यक्ष प्रचण्ड

सङ्घीयताको मर्म बोध नगर्दा प्राप्त उपलब्धी संस्थागत गर्न समस्याः अध्यक्ष प्रचण्ड

| विराटनगर, १९ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारी संयन्त्रले राजनीतिक परिवर्तनको मर्म बोध नगर्दा प्राप्त उपलब्धि संस्थागत गर्न समस्या भइरहेको बताउनुभएको छ । नेकपा मोरङद्वारा आज...

नेपाल र बेलायतबीच शैक्षिक सहकार्यको प्रस्ताव

नेपाल र बेलायतबीच शैक्षिक सहकार्यको प्रस्ताव

| काठमाडौँ, १९ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच आज भएको भेटमा शैक्षिक सहकार्यका विषयमा छलफल भएको छ । बेलायतले नेपालमा छात्रा...

बामपन्थी नेता पद्मरत्न तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

बामपन्थी नेता पद्मरत्न तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

| काठमाडौँ, १९ कात्तिक: बामपन्थी नेता पद्मरत्न तुलाधरको राजकीय सम्मानका साथ आज कर्णदीपमा अन्त्येष्टि गरिएको छ । स्व तुलाधरको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर पुष्पगुच्छा चढाई सम्मान गर्नुभएको...

लहानको  दुई वटा सरकारी कार्यालय अन्यत्र सार्न खोजेको भन्दै विरोध

लहानको दुई वटा सरकारी कार्यालय अन्यत्र सार्न खोजेको भन्दै विरोध

| लहान, १९ कात्तिक :यहाँस्थित दुई वटा सरकारी कार्यालय अन्यत्र सार्न खोजेको भन्दै सिरहाका जनप्रतिनिधि तथा राजनीतिक दलले विरोध गरेका छन् । प्रदेश नं २ सरकारको निर्देशनमा यहाँस्थित जलस्रोत तथा सिँचाइ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नतिका लागि सम्झौता, विमानस्थल दश घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नतिका लागि सम्झौता, विमानस्थल दश घण्टा बन्द हुने

| काठमाडौँ, १९ कात्तिक: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति अर्थात पुर्नसुधारको काम अघि बढेको छ । धावनमार्ग स्तरोन्नतिको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनसँग आज निर्माण...

‘कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या’: मुख्यमन्त्री गुरुङ

‘कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या’: मुख्यमन्त्री गुरुङ

| पोखरा, १९ कात्तिक :गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भौतिक पूर्वाधार र आवश्यक कर्मचारी अभावका कारण प्रदेश सरकारलाई बजेट कार्यान्वयमा अप्ठ्यारो परेको बताउनुभएको छ । प्रदेशसभा सचिवालयको आयोजना एवं संसद् सहयोग...