| गुल्मी, १९ कात्तिक : गुल्मीको मदाने गाउँपालिकामा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । श्रीमती सीताको हत्या गर्ने मदाने गाउँपालिका–६ का दुर्गाबहादुर नेपाली आइतबार पक्राउ परेका हुन् । कात्तिक...
| चितवन, १९ कात्तिक : भरतपुर महानगरलाई सफा र सुन्दर बनाउने अभियान स्वरुप प्रमुख रेनु दाहाल स्वयं सरसफाइ अभियानमा जुट्नु भएको छ । हरेक सोमबार बिहान ७ बजेदेखि एक घण्टासम्म प्रमुख...
| राँझा, १९ कात्तिक : भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ । खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित...
| काठमाडौँ, १९ कात्तिक: “म रंगीचंगी छु वसन्त छोरो म जन्मिएँ कोकिलले कराई । झुसिल्किराको सपना सिङ्गारी दिए पखेटा प्रभुले मलाई” विसं २०१७ मा प्रकाशित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘बाल–कविता, सग्रह भाग...
| सङ्खुवासभा, १९ कात्तिक: अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रोको अहिले नै रिभ्यू गर्ने बेला नभएको बताउनुभएको छ । सदरमुकाम खाँदबारीमा पत्रकारसँग कुराकानी गर्दै उहाँले निर्माणाधीन...
| काठमाडौँ, १९ कात्तिक : विश्वशान्तिको कामना गर्दै आज भगवती मानवकल्याण सङ्गठन नेपाल शाखाले पशुपति क्षेत्रका मानिसमा चेतना दिने उद्देश्यले ‘मा आरती’ सम्पन्न गरेको छ । मांसाहारमुक्त, नशामुक्त र चरित्रवान् समाजको...
| कञ्चनपुर, १९ कात्तिक: शुक्लाफाँटा नगरपालिका–५ वनसमिति बजारमा रहेको एक डेरी उद्योगमा आज अपराह्न आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । ग्यास सिलिण्डर चुहिएर सल्किएको आगोले कमल डेरीमा...
| डोल्पा, १९ कात्तिक: ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा आज भएको जीप दुर्घटनाका मृत्तक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८...
| काठमाडौँ, १९ कात्तिक: राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार प्रशिक्षण प्रतिष्ठानको साङ्गठनिक संरचना बनाई यससम्बन्धी पाठ्यक्रम निर्माण एवं प्रशिक्षण कार्य अगाडि बढाउने भएको छ । प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि सरोकारवालासँग सुझाव लिन...
| काठमाडौँ, १९ कात्तिक: देशका विभिन्न जिल्लामा डेंगु र स्क्रबटाइफस रोगको सङ्क्रमण फेला परेको छ । सन्ताउन्न जिल्लामा स्क्रबटाइफस र २७ जिल्लामा डेंगु देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण...