समाचार

पशुमा खोरेत रोगको प्रकोप,किसान चिन्तित

पशुमा खोरेत रोगको प्रकोप,किसान चिन्तित

| बैतडी, १९ कात्तिक : बैतडीको डिलाशैनी गाउँपालिकाका केही वडामा पशुमा देखिने खोरेत रोगको प्रकोप देखिएको छ । वडा नं ३ को पङसेरा, गिरीबगड, बमरोडा र वडा नं ५ को दौंतलामा...

रकमको अभाव भएपछि बैंकहरुले ठूला ऋणीलाई ‘सरी’ भन्दै फर्काउन थाले

रकमको अभाव भएपछि बैंकहरुले ठूला ऋणीलाई ‘सरी’ भन्दै फर्काउन थाले

| काठमाडौं, १९ कार्तिक : लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरुले ठूला ऋणीलाई ‘सरी’ भन्दै फर्काउन थालेका छन्। लगानी गर्ने पैसा (तरलता)को अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले १० लाखभन्दा बढी...

वैदेशिक रोजगारीको पीडाः ६९२१ ले ज्यान गुमाए, सयौँको जीवन जेलमै

वैदेशिक रोजगारीको पीडाः ६९२१ ले ज्यान गुमाए, सयौँको जीवन जेलमै

| काठमाडौं, १९ कार्तिक : पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ८९१ जना युवा कफिनमा फर्किएका छन्। यस अवधिमा १ हजार २५२ भन्दा अंगभंग भएका छन् ।मलेसिया र खाडी...

आगलागीबाट ध्वस्त विद्यालयलाई शैक्षिक सामग्री सहयोग

आगलागीबाट ध्वस्त विद्यालयलाई शैक्षिक सामग्री सहयोग

| खोटाङ, १९ कातिक: आगलागीका कारण सम्पूर्ण भौतिक सम्पत्ति गुमाएको खोटाङको ज्योति माविलाई एक संस्थाले रु सात लाख बराबरको शैक्षिक सामग्री प्रदान गरेको छ । आगलागीमा ध्वस्त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२...

आईपुग्यो मुख्यमन्त्रीका लागि विद्युतीय जीप

आईपुग्यो मुख्यमन्त्रीका लागि विद्युतीय जीप

| मकवानपुर, १९ कार्तिक :  तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका लागि चीनमा निर्मित विद्युतीय जीप ल्याइएको खबर आजको नागरिक दैनिकले छापेको छ। करिब दश बर्षपछि प्रदेशका केही शहरमा पेट्रोलियम सवारीसाधन...

वडावासीको आर्थिक सहयोगमा प्रहरी बिटलाई मोटरसाइकल

वडावासीको आर्थिक सहयोगमा प्रहरी बिटलाई मोटरसाइकल

| भद्रपुर, १९ कात्तिक: भद्रपुुर नगरपालिका–७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडावासीको आर्थिक सहयोगमा आइतबार वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ । वडाको सुरक्षामा सहजता प्रदान गर्न वडा कार्यालयले प्रहरीलाई रु...

वित्त आयोगः पुच्छर छ टाउको छैन

वित्त आयोगः पुच्छर छ टाउको छैन

| काठमाडौं, १९ कार्तिक : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पदाधिकारी चयन नहुँदा संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्व बाँडफाँटको आधार तयारीमा विलम्ब भएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगको...

गौचन हत्यामा पेस्तोल उपलब्ध गराइदिने गुण्डा नाइके बस्नेतकी श्रीमती माया !

गौचन हत्यामा पेस्तोल उपलब्ध गराइदिने गुण्डा नाइके बस्नेतकी श्रीमती माया !

| काठमाडौं, १९ कार्तिक : प्रहरीले चर्चित गुण्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलगायत अन्य व्यक्तिको हत्यामा संलग्नता रहेको भन्दै...

मेयरमाथि कुटपिट

मेयरमाथि कुटपिट

| स्याङ्जा, १९ कार्तिक :  चापाकोटका नगरप्रमुख शिव गिरी कालकोट जिल्लामा कुटिएका छन् । उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट बिहिबार रारा भ्रमणका लागि निस्किएको थियो । शनिवार बेलुका रारा पुगेर फर्किएपछि...

अबैध रुपमा रेडक्रसले बढायो रगतको मूल्य

अबैध रुपमा रेडक्रसले बढायो रगतको मूल्य

| काठमाडौं, १९ कार्तिक : नेपाल रेडक्रस सोसाइटीले अबैध रूपमा स्वास्थ्योपचारका लागि अत्यावश्यक रगतको मृल्य वृद्घि गरेको छ । रेडक्रसले सरकारको अनुमतिबिनै प्रतियुनिट रगतमा एक सय रुपैयाँ मूल्य बढाएको हो ।...