| जनकपुरधाम, १८ कात्तिक: प्रदेश नंं २ को सरकारले जानकी मन्दिरको परिसरको सौन्दर्य बढाउने भएको छ । मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले छठको...
| कञ्चनपुर, १८ कात्तिक: बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता नलगाइए परिवारसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बस्ने बताएका छन् ।...
| काठमाडौँ, १८ कात्तिक: नेपाल–चीन सम्बन्ध झल्काउने विविध तस्वीरको प्रदर्शनी शुरु भएको छ । नेपाल पर्यटन बोर्डले मासिकरुपमा आयोजना गर्दै आएको ‘ह्यास फोटो नेपाल’अन्तर्गत नेपाली तथा चिनियाँ फोटोग्राफरले खिचेका नेपाल तथा...
| डोटी, १८ कात्तिक: डोटी जिल्लाको सदरमुकाम सिलगढीमा सङ्घीय सरकार मातहत रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको छ । मुलुकभर २४ वटा डिभिजन कार्यालय स्थापना गरिएकामा...
| धम्बोझी, १८ कात्तिक : जिल्ला प्रहरी कार्यालय बर्दियाले जबर्जस्ती करणी र चोरी मुद्दामा फरार बर्दियाका राजकुमार भनिने आज नेपालगञ्जबाट पक्राउ गरेको छ । विसं २०६८ असार ९ गते जिल्ला अदालत...
| काठमाडौँ, १८ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरले मुलुकका लागि पु¥याउनुभएको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ । प्रधानमन्त्रीले आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै तुलाधरको...
| काठमाडौँ, १८ कात्तिक: नेपाल राष्ट्र बैंकले सिलबन्दी बोलपत्रमार्फत बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४३ करोड १२ लाख लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी मङ्सिर २ गतेदेखि...
| काठमाडौँ, १८ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष पशुपतिशम्शेर...
| काठमाडौँ, १८ कात्तिक: उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आज दिउँसो निधन हुनुभएका पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । आज साँझ लाजिम्पाटस्थित निवासमा पुगेर उपराष्ट्रपतिले...
| कास्की, १८ कात्तिक:युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्नु आवश्यक रहेकामा जोड दिनुभएको छ । नेशनल प्रोग्राम सेन्टरले यहाँ आयोजना गरेको ‘विद्यालयमा मनोविज्ञान’ विषयक दुई दिवसीय कार्यशाला...