| काठमाडौँ, १८ कात्तिक: कागेश्वरी–मनोहरा नगरपालिका– १ कागेश्वरी धाममा रहेको करीब दुई सय केजीको कागको मूर्तिमा काग तिहारका दिन सोमबार विशेष काग पूजा एवं मेला आयोजना गरिने भएको छ । प्रत्येक...
| काठमाडौँ, १८ कात्तिक : बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लक्ष्यभन्दा रु १८ लाखले बढी कारोवार भएको छ । गत बिहीबारदेखि शुरु भएको मेला आज सकिएको हो । मेलामा रु ४५...
| रसुवा, १८ कात्तिक: रसुवागढी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्र थुमन गाउँका बासिन्दालाई मोटर यातायातको सुविधा दिन सडक निर्माण गरिएको छ । जलविद्युत आयोजना टिमुरेका वातावरणविद् तथा जनसम्पर्क प्रमुख तेज साउदका अनुसार...
| काठमाडौँ, १८ कात्तिक : पशुपति क्षेत्र विकास समितिअन्तर्गत रहेको धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य गुहेश्वरी पुगेर यसपालि चित्रकारले यहाँका पुरातात्विक महत्वका दृश्य चित्रमा उतारे । कला कार्यशालाको नवौँ गन्तव्य कलाकारले विश्व...
| वालिङ, १८ कात्तिक: स्याङ्जाको वालिङमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा परीक्षण शिविरमा मोतियाविन्दुका ४३ बिरामीको सफल शल्यक्रिया गरिएको छ । आँखा उपचार केन्द्र वालिङ र प्राथमिक स्वास्थ्य केन्द्र वालिङको...
| पर्वत, १८ कात्तिक : पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि यहाँको एक गाउँका कृषक चिन्तित बनेका छन् । पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत...
| काठमाडौँ, १८ कात्तिक: नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ...
| पोखरा, कात्तिक १८ : पोखरा घुम्न आउने पर्यटकले भारतीय माग्नेका कारण सास्ती बेहोर्नुपरेको खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ । माग्नेहरूले पर्यटकलाई दुःख दिने र विदेशमा समेत नकारात्मक सन्देश...
| जनकरपुरधाम , कात्तिक १८ : प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ ।१ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटक उपलध...
| म्याग्दी, १८ कात्तिक: म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जामा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट ५०० जना सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र गरीबीका कारण सदरमुकाम आएर...