समाचार

राजधानीमा रगत अभाव, मूल्य पनि बढ्यो

राजधानीमा रगत अभाव, मूल्य पनि बढ्यो

| काठमाडौं, कात्तिक १७ : केही समययता राजधानीमा रगतको चर्को अभाव देखिएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्त समस्यामा परेको समाचार...

तिब्बती शरणार्थीलाई भारत निष्कासन रोकियो

तिब्बती शरणार्थीलाई भारत निष्कासन रोकियो

| काठमाडौं, कात्तिक १७ : चीनबाट भागेर नेपाल आउने तिब्बती शरणार्थीलाई गृह मन्त्रालयले भारत निष्कासन रोकेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । विगतमा कानुनविपरीत तिब्बती शरणार्थीलाई सरकारले भारतमा निष्कासन गर्दै...

नक्कली मेडिकल रिपोर्ट दिने दुई चिकित्सकविरुद्ध मुद्धा

नक्कली मेडिकल रिपोर्ट दिने दुई चिकित्सकविरुद्ध मुद्धा

| काठमाडौं, कात्तिक १७ : १२ वर्षीया बालिकाको बलात्कारीलाई जोगाउन गलत मेडिकल रिपोर्ट दिने दुई जना डाक्टरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। धनुषामा बलात्कार...

स्वदेशमा कामदार अभाव, वैदेशिक रोजगारी कहिलेसम्म ?

स्वदेशमा कामदार अभाव, वैदेशिक रोजगारी कहिलेसम्म ?

| काठमाडौं, कात्तिक १७ : इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले महासंघआवद्ध र आफ्नो उद्योगका लागि श्रमिक खोजिरहेको महिनौं भयो। अनेक प्रयास गर्दा पनि इँटा उद्योगले अझै आवश्यकता अनुसार श्रमिक पाउन...

मन्त्रीको मनपरी जन्मदिन मनाउन सरकारी खर्च, घुमघाममै सकियो ४० लाख

मन्त्रीको मनपरी जन्मदिन मनाउन सरकारी खर्च, घुमघाममै सकियो ४० लाख

| काठमाडौं, कात्तिक १७ : अनुगमनको बहानामा मन्त्रीहरूले चार महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । मन्त्रीले सरकारी खर्च लिएर साथीको छोरीको जन्मदिनसमेत मनाउने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय...

प्रदेश नं १ मा १४ औलो रोगी

प्रदेश नं १ मा १४ औलो रोगी

| दमक, १७ कात्तिक: झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी...

शिक्षक र कर्मचारीलाई सामजिक सञ्जालमा अंकुश

शिक्षक र कर्मचारीलाई सामजिक सञ्जालमा अंकुश

| काठमाडौं, कात्तिक १७ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाईल फोन प्रयोगमा अंकुश लगाएको छ । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र...

मलेसिया सरकारले बढायो कामदारको पारिश्रमिक

मलेसिया सरकारले बढायो कामदारको पारिश्रमिक

| काठमाडौं, कात्तिक १७ : मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ ।शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त...

सार्कका गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रस्ताव किन गरियो ?

सार्कका गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रस्ताव किन गरियो ?

| काठमाडौं, कात्तिक १७ :संघीय संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने संशोधन प्रस्ताव परेको छ । सांसदहरू...

स्थापित ९ महिनामै विस्थापित

स्थापित ९ महिनामै विस्थापित

| काठमाडौं, कात्तिक १७ : प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्। संविधानको...