समाचार

प्रधानमन्त्री ओली निवास फिर्ता

प्रधानमन्त्री ओली निवास फिर्ता

| काठमाडौँ, १६ कात्तिक : छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज निवास फर्कनुभएको छ ।...

समृद्धिको विषय खोजिनुपर्छ : मन्त्री नेपाल

समृद्धिको विषय खोजिनुपर्छ : मन्त्री नेपाल

| काभ्रेपलाञ्चोक, १६ कात्तिक: प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले देश समृद्ध बनाउने विषयवस्तुको खोजी गरिनुपर्ने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ३ नं...

निजामतीमा ५८ कि ६० वर्षे

निजामतीमा ५८ कि ६० वर्षे

| काठमाडौँ, १६ कात्तिक: लोकसेवा आयोगले २०५९ सालमा कर्मचारीको अवकाशको उमेरको हदबन्दी ५८ वर्षबाट ६० वर्ष राख्नुपर्ने भनी सरकारलाई दिएको सुझावमा अहिले पनि अलमल देखिन्छ । साठी वर्ष बनाउँदा निवृत्तिभरणमा आर्थिक...

नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने

नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने

| काठमाडौँ, १६ कात्तिक : नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्याण्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्याण्डबीच आज भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने...

तामाकोशीमा लगानीकर्ताको आर्कषण

तामाकोशीमा लगानीकर्ताको आर्कषण

| काठमाडौँ, १६ कात्तिक : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा आज दिउँसोसम्ममा एक लाख १६ हजारले आवेदन गरेका...

काङ्ग्रेसको चियापान : सहमतीय राजनीतिको आवश्यकतामा जोड

काङ्ग्रेसको चियापान : सहमतीय राजनीतिको आवश्यकतामा जोड

| काठमाडौँ, १६ कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका नेताले सहमतीय राजनीतिको आवश्यकतामा जोड दिनुभएको छ । काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल...

गाउँभरि मखमली र सयपत्री फूलले भक्तपुर बन्यो राताम्मे

गाउँभरि मखमली र सयपत्री फूलले भक्तपुर बन्यो राताम्मे

| भक्तपुर, १६ कात्तिक : तिहार नजिकिँदै छ, भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिकरुपमा गरिएको सयपत्री र मखमली फूल फुलेर गाउँ ढकमक्क हुँदा गाउँ नै राताम्मे बनेको छ, यसले...

नयाँशक्तिले एक महीने जनजागरण अभियान सञ्चालन गर्ने

नयाँशक्तिले एक महीने जनजागरण अभियान सञ्चालन गर्ने

| काठमाडौँ, १६ कात्तिक : नयाँशक्ति पार्टी नेपालले नयाँ आर्थिक क्रान्ति र समावेशी समृद्धिको मार्गचित्रबारे जानकारी गराउन एक महीने पूर्वपश्चिम जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । बुधबार र बिहीबार...

बेपत्ता राजवंशीको शव फेला

बेपत्ता राजवंशीको शव फेला

| भद्रपुर, १६ कात्तिक: पाँच दिनदेखि बेपत्ता झापाको गौरीगञ्ज गाउँपालिकाका एक व्यक्तिको शव आज फेला पारिएको छ । गौरीगञ्ज–२ कोरोबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव नेपाल भारत सीमाको ५०० मिटर दूरीको...

हत्यारालाई कारवाही नहुँदा दण्डहीनता बढ्यो : महासङ्घ

हत्यारालाई कारवाही नहुँदा दण्डहीनता बढ्यो : महासङ्घ

| काठमाडौँ, १६ कात्तिक: नेपाल पत्रकार महासङ्घले नेपालका पत्रकारका हत्यारालाई कारवाही गरी पीडितले न्याय पाएको घटना न्यून रहेको पाइएको जनाएको छ । अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवसका अवसरमा महासङ्घका महासचिव रमेश विष्टले जारी...