समाचार

अवैधरुपमा भित्र्याइएको साढे १४ किलो चाँदीका गहना बरामद

अवैधरुपमा भित्र्याइएको साढे १४ किलो चाँदीका गहना बरामद

| पर्सा, १६ कात्तिक: जिल्ला प्रहरी कार्यालयले आज अवैधरुपमा भित्र्याइएको साढे १४ किलो चाँदीका गहना बरामद गरेको छ । वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ३९७९ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले...

राष्ट्रकवि घिमिरे गीत पुरस्कारबाट बाँस्कोटा सम्मानित

राष्ट्रकवि घिमिरे गीत पुरस्कारबाट बाँस्कोटा सम्मानित

| काठमाडौँ, १६ कात्तिक: राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा रु २० हजार र सम्मानपत्रसहित सम्मानित हुुनुभएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

‘साइट क्लियरेन्स’ पछि मात्र ठेक्का

‘साइट क्लियरेन्स’ पछि मात्र ठेक्का

| काठमाडौँ, १६ कात्तिक: ऊर्जामन्त्री वर्षमान पुनले अब सरकारी निकायले अब ‘साइट क्लियरेन्स’पछि मात्र ठेक्का निकाल्ने बताउनुभएको छ । ‘साइट क्लियरेन्स’ नगरी ठेक्का निकाल्दा पाइलैपिच्छे समस्या देखा परेको उहाँले बताउनुभयो ।...

शिक्षामा कोरियाली सहयोग बढाउन शिक्षामन्त्री पोखरेलको आग्रह

शिक्षामा कोरियाली सहयोग बढाउन शिक्षामन्त्री पोखरेलको आग्रह

| काठमाडौँ, १६ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा क्षेत्रको विकासका लागि दक्षिण कोरियाली सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम...

फेसबुकमा पीडा पोख्दै बर्खास्त एसपी विष्ट

फेसबुकमा पीडा पोख्दै बर्खास्त एसपी विष्ट

| डोटी, कार्तिक १६ : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पीडा पोख्न थालेका छन्...

जबर्जस्ती करणीको गलत स्वास्थ्य प्रतिवेदन बनाउने चिकित्सकविरुद्ध मुद्दा दायर

जबर्जस्ती करणीको गलत स्वास्थ्य प्रतिवेदन बनाउने चिकित्सकविरुद्ध मुद्दा दायर

| काठमाडौँ, १६ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्षीय बालिकाको जबर्जस्ती करणीसम्बन्धी घटनाको अनुसन्धानको क्रममा गलत स्वास्थ्य प्रतिवेदन बनाउने जनकपुर अञ्चल अस्पतालका चिकित्सकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ...

‘संविधानसँग बाझिने प्रदेशका कानून खारेज हुन्छ’ : कानूनमन्त्री  ढकाल

‘संविधानसँग बाझिने प्रदेशका कानून खारेज हुन्छ’ : कानूनमन्त्री ढकाल

| विराटनगर, १६ कात्तिक: कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएका कानून स्वतः खारेज हुने बताउनुभएको छ । यहाँस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घले...

समृद्ध मुलुक बनाउन दलबीच सहकार्य आवश्यक : नेता भण्डारी

समृद्ध मुलुक बनाउन दलबीच सहकार्य आवश्यक : नेता भण्डारी

| दमौली, १६ कात्तिक: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । चाडपर्वका अवसरमा नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना...

पुरिएन सडकका खाल्डाखुल्डी, दुई महीनाभित्र व्यवस्थित गर्ने प्रतिवद्धता

पुरिएन सडकका खाल्डाखुल्डी, दुई महीनाभित्र व्यवस्थित गर्ने प्रतिवद्धता

| काठमाडौँ, १६ कात्तिक: सरकारी उच्च निकायले पटकपटक निर्देशन गर्दासमेत उपत्यकाभित्रका सडकको खाल्डाखुल्डी पुर्न ढिलाइ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रालयका अधिकारीलाई बोलाएरै खाल्डाखुल्डी पुर्न दिएको निर्देशनसमेत प्रभावकारी...

स्थानीयस्तरमा पार्टी समायोजन कार्य चाँडै सम्पन्न हुन्छ : नेता रावल

स्थानीयस्तरमा पार्टी समायोजन कार्य चाँडै सम्पन्न हुन्छ : नेता रावल

| अछाम, १६ कात्तिक : नेकपा स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुुर रावलले स्थानीय तहमा पार्टीको समायोजनको काम चाँडो सम्पन्न हुने बताउनुभएको छ । नेता रावलले सदरमुकाम मङ्गलसेनमा अगुवा कार्यकर्ता भेलालाई...