| काठमाडौँ, कात्तिक १६ : तपाईलाई छिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोस् केही अघिसम्म मोबाईल वा ईमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गथ्र्यौ...
| काठमाडौँ, कात्तिक १६ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग पुर्वाधारमन्त्री केशव स्थापित मुखैमुख लागेका छन् । मुख्यमन्त्री र मन्त्रीबीच मन्त्रिपरिषद बैठकमा बुधबार चर्काचर्की भएको हो । स्थापितले आफुमाथि गरेको...
| काठमाडौँ, कात्तिक १६ : चिनीको मूल्य घटाउने र अनियमिततामा संलग्नमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझावसहितको उपसमितिको प्रतिवेदन सार्वजनिक लेखा समितिले थन्क्याएको छ । दसैं, तिहार र सभापतिको विदेश भ्रमण...
| काठमाडौं, कार्तिक १६ : अस्थायी शिक्षकलाई स्थायी गर्न पटक पटक खोलिएको विज्ञापन बमोजिम अस्थायी शिक्षकको असार २९ र ३० गते सञ्चालित परीक्षाको नतिजा प्रकाशन रोक्न र २०७५जेठ, असारमा खोलिएको विज्ञापन...
| विराटनगर, १५ कात्तिक:नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयताको सफल कार्यान्वयन गर्ने जिम्मेवारी काङ्ग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज बुढिगङ्गा गाँउपालिकामा...
| काठमाडौँ, १५ कात्तिक : छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएको छ । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित...
| कास्की, १५ कात्तिक : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । विमानस्थलको आज निरीक्षणपछि वरिष्ठ नेता...
| दुल्लु, १५ कात्तिक:सरकारले अभियानका रुपमा हरेक वर्ष बालबालिकालाई खुवाउँदै आएको भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि यस वर्ष राउटे समुदायका बालबालिकालाई पनि खुवाइएको छ । समुदायका ६ महिनादेखि पाँच वर्षसम्मका...
| भक्तपुर, १५ कात्तिक: नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटक शुल्क लिएको विरोधमा आज नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी, होटल मजदुरले चाँगुनारायण नगरपालिका घेराउ गरी ज्ञापनपत्र बुझाएका छन् । नगरकोट घुम्न आउने...
| काठमाडौँ, १५ कात्तिक : अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र कतारको प्रहरीबीच सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतारका पब्लिक सेक्युरिटीका डाइरेक्टर जनरल साद...