| विदुर, १५ कात्तिक: महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज विदुर–१ ढुङ्गेस्थित जिल्ला कारागारको निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले कारागार कार्यालयले उपलब्ध गराउने सेवा सुविधा, दैनिक सिदाका बारेमा कैदीबन्दीसँग जानकारी पनि...
| काठमाडौँ, १५ कात्तिक: छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकलाई एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि, पाखुराको नाप र बालभिटा प्रदान गरिएको छ । बुधबार र आज गरी दुई दिने भिटामिन...
| काठमाडौँ, १५ कात्तिक: त्रिभुवन विश्वविद्यालयका स्थायी प्राध्यापकले तोकिएकोभन्दा कम कक्षा लिने गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा स्थायी शिक्षकले हप्तामा १२ देखि १५ वटा कक्षा लिनुपर्ने कानूनी...
| काठमाडौँ, १५ कात्तिक: कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले प्राङ्गारिक उत्पादनलाई प्राथमिकतामा राखेर ‘प्राङ्गारिक कृषि रणनीति’ चाँडै बनाइने बताउनुभएको छ । नेपाल पर्माकल्चर समूहलगायत संस्थाको आयोजनामा भएको ‘प्राङ्गारिक कृषि वर्तमान अवस्था...
| दाङ, १५ कात्तिक : उच्च अदालत प्रदेश नं ५ का मुख्य न्यायाधीश नहकुल सुवेदीले नागरिकलाई निष्पक्ष र छिटोछरितो सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व भएको बताउनुभएको छ ।...
| पर्वत, १५ कात्तिक: बाँदरले बालीनाली सखाप पारेको गुनासो बढेपछि महाशिला गाउँपालिकाले चालू आवको हालसम्म २०० भन्दा बढी बाँदर नियन्त्रणमा लिएको छ । दोस्रो गाउँसभाबाट बजेट नैै छुट्याएर बाँदर नियन्त्रण योजना...
| काठमाडौँ, १५ कात्तिक:प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण...
| भद्रपुर, १५ कात्तिक: स्थानीय तहमा छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । झापाका १५ स्थानीय तह मध्ये दमक नगरपालिकाले मात्र तीन महीना अघिदेखि छुट्टै इजलास कक्ष तयार...
| पर्वत, १५ कात्तिक: कुश्मा नगरपालिका–२ अर्मादिस्थित मध्यहाडी लोकमार्गदेखि जलजला गाउँपालिकाको वडा नं ९ बनौ जोड्ने अर्मादी–बनौ सडक कालोपत्रे शुरु भएको छ । कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वडालाई...
| हुम्ला, १५ कात्तिक: सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा कार्यलय बन्द भएको छ । ठेहे स्वास्थ्य चौकीमा दशैँ अगाडिदेखि नै कर्मचारी नहुँदा उक्त गाविसका वडा नं १ देखि...