समाचार

विश्वको शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औँ

विश्वको शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औँ

| काठमाडौं, कात्तिक १५: नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वका पासपोर्टमध्ये ७९ औँ स्थानमा परेको छ । ग्लोबल पासपोर्ट पावर र्यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत बर्षकै अवस्थाम रहेर...

न्यायाधीशकै श्रीमती किर्तेमा

न्यायाधीशकै श्रीमती किर्तेमा

| काठमाडौं, कात्तिक १५: सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउत पक्राउ परेकी छन् ।न्यायाधीश श्रीमान्‌को हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललिता र उनका दाजुभाउजुलाई सोमबार पक्राउ गरिएको हो...

वैकल्पिक पार्टी निर्माणको बलियो आधार : नयाँ शक्ति

वैकल्पिक पार्टी निर्माणको बलियो आधार : नयाँ शक्ति

| काठमाडौँ, १४ कात्तिक : नयाँ शक्ति पार्टी नेपालले नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायत पार्टीबाट जनता निरास बनेको दाबी गर्दै वैकल्पिक राजनीतिको खोजीमा बलियो क्रान्तिकारी–लोकतान्त्रिक पार्टी निर्माणको बलियो आधार...

डडेल्धुरामा जीप दुर्घटना: एक जनाको मृत्यु , आठ घाइते

डडेल्धुरामा जीप दुर्घटना: एक जनाको मृत्यु , आठ घाइते

| परशुराम, कात्तिक १४ : डडेल्धुरामा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गन्यापधुरा गाउँपालिका–२ मालीगाउँकी ४३ वर्षीया कुमारी देउवाको उपचारका क्रममा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो...

जेल नबसी पुनरावेदन गर्न पाउने आदेश

जेल नबसी पुनरावेदन गर्न पाउने आदेश

| काठमाडौँ, १४ कात्तिक : सर्वोच्च अदातलले पर्यटन बोर्डका तत्कालीन निमित्त कार्यकारी अधिकृत सुवास निरौलाविरुद्धको भ्रष्टाचार मुद्दामा जेल नबसीकन पुनरावेदन गर्न पाउने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र...

‘सरकारको लोकप्रियता घटेको छैन’: आपूर्तिमन्त्री  यादव

‘सरकारको लोकप्रियता घटेको छैन’: आपूर्तिमन्त्री यादव

| विराटनगर, १४ कात्तिक: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकारको लोकप्रियता नघटेको बताउनुभएको छ । विमानस्थलमा आज यहाँ सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले जनताले दिएको जनादेशअनुसार सरकारले काम गरिरहेकाले...

‘सेनालाई समयसापेक्ष आधुनिकीकरण गरिने’

‘सेनालाई समयसापेक्ष आधुनिकीकरण गरिने’

| काठमाडौँ, १४ कात्तिक : राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यलाई नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौँ (तराई र मधेश द्रुतमार्ग आयोजना र नेपाली सेनाको सङ्गठन तथा...

गौचन हत्यामा संलग्न जेल चलान

गौचन हत्यामा संलग्न जेल चलान

| काठमाडौँ, १४ कात्तिक: महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनै जनालाई जेल चलान गरेको छ । विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली...

छिट्टै पार्टी एकता हुन्छ : अध्यक्ष थापा

छिट्टै पार्टी एकता हुन्छ : अध्यक्ष थापा

| लहान, १४ कात्तिक: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिट्टै पार्टी एकता हुने बताउनुभएको छ । सिरहाको मिर्चैयामा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले फुटका कारण पार्टी...

भारतीय स्कार्पियोको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु

भारतीय स्कार्पियोको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु

| सर्लाही, १४ कात्तिक: सदरमुकाम मलङ्गवामा आज साँझ भारतीय स्कार्पियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ठक्करबाट मलङ्गवा–८ का सुभाष साह सोनारका आठ वर्षीय छोरा रौशनको मृत्यु भएको प्रहरीले जनाएको...