| काठमाडौँ, १४ कात्तिक: नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा हुने विद्युतभार व्यवस्थापन गरेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युत्भारको व्यवस्थापन गरिएको नेपाल विद्युत् प्राधिकरणका...
| काठमाडौँ, १४ कात्तिक : प्रस्तावित ‘चिकित्सा शिक्षा विधेयक २०७५’ लाई छिटोभन्दा छिटो सहमतिका आधारमा संसद्मा पेश गर्न सांसदले जोड दिएका छन् । सरकार र प्रा डा गोविन्द केसी बीचमा सो...
| काठमाडौँ, १४ कात्तिक : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको...
| काठमाडौँ, १४ कात्तिक: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दोहोरो अङ्कले आर्थिक वृद्धि गर्न ऊर्जा क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभुवन विश्वविद्यालय,...
| लमही, १४ कात्तिक: दाङको टरिगाउँ विमानस्थलमा अबदेखि हप्तामा तीन दिन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सको डाँफे विमानले हप्तामा दुई दिन मात्रै दाङ–काठमाडौँ उडान भर्दै आएकामा अब हप्तामा...
| काठमाडौँ, १४ कात्तिक: नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सफल बनाउन देशभरका ७५३ मध्ये ३६४ स्थानीय तहसँग समझदारी गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कात्तिक ११ गते...
| पाङ्लाङ, १४ कात्तिक: सिन्धुपाल्चोक जिल्लास्थित अत्यन्त साँघुरो गल्छी भएको भोटेकोशी नदीले आन्तरिक तथा विदेशी पर्यटकलाई बञ्जी( (पुलबाट डोरीको सहायताले हाम्फाल्ने काम) र ¥याफ्टिङ(जलयात्रा) जस्ता साहसिक खेलमार्फत आकर्षित गरिरहेको छ ।...
| वीरगञ्ज, १४ कात्तिक: विसं २००७ देखिका विभिन्न आन्दोलमा भाग लिएका स्वतन्त्रता सेनानी ९४ वर्षीय हरिहर गुप्ताको आज निधन भएको छ । विसं २०१० मा बिपी कोइरालासँगै निर्वासित जीवन बिताई मेलमिलापको...
| काठमाडौँ, १४ कात्तिक : कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको उल्लेख गर्र्दै यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ । नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद...
| कतार, १४, कार्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक हुनु भएको छ। राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी कार्यकारी...