समाचार

आफैं मन्त्री आफैं ठेकेदार

आफैं मन्त्री आफैं ठेकेदार

| सुर्खेत , कार्तिक १४ :कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही...

हेल्प डेस्क राख्दै संसद् सचिवालय

हेल्प डेस्क राख्दै संसद् सचिवालय

| काठमाडौं, कार्तिक १४ :संघीय संसद् सचिवालयले प्रत्येक मन्त्रालयमा हेल्प डेस्क राख्ने तयारी गरेको छ । आजको नेपाल समाचारपत्रको पहिलो पेष्ठमा समाचार छापिएको छ ।संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका...

१७ वर्षपछि नेपाल प्रहरी कंगोमा

१७ वर्षपछि नेपाल प्रहरी कंगोमा

| काठमाडौं, कार्तिक १४ : राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरी द्वन्द्वरत मध्यअफ्रिकी देश कंगोमा खटिने भएको छ । राष्ट्रसंघले दुई जना नेपाल प्रहरीको अधिकृतलाई कंगोका लागि छनोट गरेको हो । डिएसपी...

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

| परासी, १४ कात्तिक: पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी५६एए १८४१ नं...

अब मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ

अब मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ

| मुस्ताङ, कार्तिक १४ : मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि हिन्दु र...

वाइड बडीका कारण ऋणमा डुब्दै निगम

वाइड बडीका कारण ऋणमा डुब्दै निगम

| काठमाडौं, कार्तिक १४ : व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एयरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ। सुरुको ४५ दिनमै यिनको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो। यो दैनिक...

तिहार नआउँदै फूल फूलेपछि समस्या

तिहार नआउँदै फूल फूलेपछि समस्या

| पोखरा, १४ कात्तिक : तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ...

एेन संशोधन गर्न सरकार उदासीन

एेन संशोधन गर्न सरकार उदासीन

| काठमाडौं, कार्तिक १४ : संविधानअनुसार झण्डै ३ सय १५ कानुन संशोधन गर्नुपर्छ तर सरकार उदासीन छ। संसद् अधिवेशन सुरु भएको एक वर्षपछि संविधानसँग बाझिने कानुन स्वतः खारेज हुने भए पनि...

यसरी टुंगिँदै नेकपामा कार्यविभाजन

यसरी टुंगिँदै नेकपामा कार्यविभाजन

| काठमाडौं, कार्तिक १४ : केन्द्रीय नेता कामविहीन बनेपछि नेकपाले कार्यविभाजनको गृहकार्य थालेको छ। सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको दुई सदस्यीय कार्यदलले कार्यविभाजनको खाका तयार पारेको हो।...

सरकारसँग लोकसेवा रुष्ट

सरकारसँग लोकसेवा रुष्ट

| काठमाडौं, कार्तिक १४ : आफ्ना परामर्शलाई अनादर गरेको भन्दै लोकसेवा आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५९ औं वार्षिक प्रतिवेदनमा सरकारका अनादरका विषय उल्लेख गर्दै आयोगले भविष्यमा...