| कतार, १३, कार्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल-कतार व्यावसायिक मञ्चलाई सम्बोधन गर्नुभएको छ। कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न यहाँका उद्योगी व्यापारीलाई...
| वीरेन्द्रनगर, १३ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला समन्वय समितिको कार्यक्षेत्र बढाउनुपर्ने बताउनुभएको छ ।जिल्ला समन्वय समिति सुर्खेतले आज आयोजना गरेको स्थानीय तहहरूको चालु आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रमलाई...
| काठमाडौँ, १३ कात्तिक : नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक भोलिदेखि राजधानीमा बस्ने भएको छ । यही कात्तिक १४ र १५ गते बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने...
| परशुराम, १३ कात्तिक: नेपालका विभिन्न ठाउँमा विकराल बन्दै गएको स्क्रब टाइफस रोगको सङ्क्रमण डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पनि देखा पर्न थालेको छ । पहिलो पटक डडेल्धुराको अजयमेरुमा देखा परेको...
| परासी, १३ कात्तिक: पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ बर्दघाट बजारमा रहेको जय बुद्ध सिसा प्लाई तथा फर्निचर उद्योगमा आगलागी हुँदा रु डेढ करोड बराबरको क्षति भएको छ । आगलागीका कारण उद्योगमा...
| लमही, १३ कात्तिक: दाङको देउखुरीमा फेला परेको शवको १९ दिनपछि पहिचान खुलेको छ । गत असोज २७ गते भालुवाङस्थित राप्ती नदीको तटबन्धमा झुण्डिएको अवस्थामा भेटिएको शवको पहिचान भएको इलाका प्रहरी...
| काठमाडौँ, १३ कात्तिक : विशेष अदालतले चितवन भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय...
| सुर्खेत, १३ कात्तिक : कर्णाली प्रदेशसभाको ३९औँै बैठकमा दुई विधेयक प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक तथा सुविधा, कर्णाली प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक...
| काठमाडौँ, १३ कात्तिक: २०७५ असार २९ र ३० गते संचालित अस्थायी शिक्षकको परिक्षाको परिक्षाफल प्रकाशन रोक्न र २०७५ असोज ११, १२, १३ गते शिक्षक सेवा आयोगले संचालन गर्न लागेको शिक्षक...
| भोजपुर, १३ कात्तिक : लोकवार्ता परिषद् नेपालको आठौँ राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा देशभरका करीब ५० प्रतिनिधिको उपस्थिति रहेको छ । सम्मेलनमा लोक...