समाचार

डेढ वर्षअघि प्रेमविवाह, अहिले श्रीमानविरुद्ध बलात्कारको उजुरी

डेढ वर्षअघि प्रेमविवाह, अहिले श्रीमानविरुद्ध बलात्कारको उजुरी

| काठमाडौं, कार्तिक १३ : बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमान्विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । श्रीमतीको उजुरीपछि प्रहरीले आरोपित श्रीमान्लाई पक्राउ गरेको छ । सोमबार कञ्चनपुरको भीमदत्त...

जेलबाटै चल्छ समीरको आपराधिक सञ्जाल

जेलबाटै चल्छ समीरको आपराधिक सञ्जाल

| काठमाडौं, कार्तिक १३ : निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरेका समीरमान सिंह बस्नेतले जलेबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ । प्रहरीले सोही हत्या...

मंसिर ८ गते जनसभा गर्दै विप्लव, कार्यक्रममा वैद्यलाई निम्तो !

मंसिर ८ गते जनसभा गर्दै विप्लव, कार्यक्रममा वैद्यलाई निम्तो !

| काठमाडौं, कार्तिक १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा...

निर्मला पन्त हत्या प्रकण : आसपासका सयौँको डिएनए परीक्षणको तयारी

निर्मला पन्त हत्या प्रकण : आसपासका सयौँको डिएनए परीक्षणको तयारी

| काठमाडौं, कार्तिक १३ : निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ ।घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका...

क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेसले ?

क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेसले ?

| काठमाडौं, कार्तिक १३ : नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको समाचार आजको कान्तिपुरमा छापिएको छ । विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई खुला सदस्यता...

कस्तो छ प्रधानमन्त्रीलाई ?

कस्तो छ प्रधानमन्त्रीलाई ?

| काठमाडौं, कार्तिक १३ : छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ । दसैँको टिकाको दिनदेखि...

१५ ठेकेदार कम्पनी कालोसूचीमा, पप्पु परेन

१५ ठेकेदार कम्पनी कालोसूचीमा, पप्पु परेन

| काठमाडौं, कार्तिक १३ :ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने १५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखे पनि दर्जानौं ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन त्यो सूचीमा परेको...

भ्रष्टाचार मुद्दाको सर्वोच्चमा चाङ

भ्रष्टाचार मुद्दाको सर्वोच्चमा चाङ

| काठमाडौं, कार्तिक १३ : लाउडा जहाज भाडामा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर मुद्दाले ११ वर्षदेखि अन्तिम फैसला कुरिरहेको छ। यो मुद्दा १७ वर्षअघि २०५८ जेठमा तत्कालीन पुनरावेदन अदालत...

कोदारी राजमार्ग पुनःनिर्माण

कोदारी राजमार्ग पुनःनिर्माण

| मेलम्ची, १२ कात्तिक : चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले छिमेकी मुलुक चीन जोड्ने कोदारी राजमार्गको पुनःनिर्माण शुरु गरेको छ । लार्चास्थित सुक्खा बन्दरगाहको पुनःनिर्माण सकेपछि सडक निर्माण शुरु गरेको...

औषधि व्यवसायी सङ्घ प्रदेश संरचनामा

औषधि व्यवसायी सङ्घ प्रदेश संरचनामा

| काठमाडौँ, १२ कात्तिक : नेपाल औषधि व्यवसायी सङ्घ विधिवत् रुपमा प्रादेशिक संरचनामा गएको छ । सङ्घले आफ्नो विधानलाई संशोधन गरी साविकको अञ्चल कार्यालयलाई खारेज गर्दै प्रादेशिक संरचनामा गएको हो ।...