समाचार

वीर अस्पतालमा करोडौं भ्रष्टाचार : कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता

वीर अस्पतालमा करोडौं भ्रष्टाचार : कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता

| काठमाडौँ, १२ कात्तिक: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनपछि सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कर्मचारीको दरबन्दी...

भक्तपुरमा  ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा शुभारम्भ

भक्तपुरमा ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा शुभारम्भ

| भक्तपुर, १२ कात्तिक: “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” भन्ने मुल नारासहित भक्तपुरमा शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आज मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले शुभारम्भ गर्नुभएको...

मलेसियाका मन्त्रीद्वारा पाटन दरबारको अवलोकन

मलेसियाका मन्त्रीद्वारा पाटन दरबारको अवलोकन

| काठमाडौँ, १२ कात्तिक : नेपाल भ्रमणमा रहनुभएका मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले आज ऐतिहासिक पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ । मन्त्री कुलासेगरानलाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकका प्रमुख चिरिबाबु...

राष्ट्रपति भण्डारी दोहामाः मन्त्रीद्वारा विमानस्थलमा स्वागत

राष्ट्रपति भण्डारी दोहामाः मन्त्रीद्वारा विमानस्थलमा स्वागत

| कतार, १२, कार्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको शिलशिलामा आज दोहा आइपुग्नु भएको छ। राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद...

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर

| काठमाडौँ, १२ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार...

प्रजातन्त्र प्राप्तिको आन्दोलनमा ठकुरानीको योगदान महत्वपूर्ण

प्रजातन्त्र प्राप्तिको आन्दोलनमा ठकुरानीको योगदान महत्वपूर्ण

| काठमाडौँ, १२ कात्तिक : नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीले सामाजिक न्याय, समानता र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको छ । नेपाली काङ्गे्रसका नेतृसमेत रहनुभएकी ठकुरानी २०१६ साल जेठ १६...

अति गरीबलाई सामाजिक सुरक्षा भत्ता

अति गरीबलाई सामाजिक सुरक्षा भत्ता

| काठमाडौँ, १२ कात्तिक : भूमि, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गरीब घरपरिवारको पहिचान भएका विभिन्न छ जिल्लाका ७२ हजार ७५४ अति गरीब घरपरिवारलाई वार्षिक रु दुई हजार ४०० सामाजिक सुरक्षा...

निर्माण शुरु भएको आठ वर्षपछि पुल सञ्चालन

निर्माण शुरु भएको आठ वर्षपछि पुल सञ्चालन

| बाजुरा, १२ कात्तिक: बाजुराको प्रमुख सडक साफे–मार्तडी सडकखण्डअन्तर्गत गुइगाड खोलामा निर्माण गरिएको मोटर गुड्ने पक्की पुल आठ वर्षपछि सञ्चालनमा आएको छ । ६० मिटर लम्बाइको गुइगाड पुल सम्झौता अवधि सकिएको...

हत्याका आरोपित चार पक्राउ

हत्याका आरोपित चार पक्राउ

| सप्तरी, १२ कात्तिक : राजविराज नगरपािलका–६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या आरोपमा सप्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा सोही ठाउँकी ३५ वर्षीया मुन्नीदेवी...

दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजना सम्पन्न

दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजना सम्पन्न

| दाङ, १२ कात्तिक : नागरिकलाई स्वच्च्छ, सफा तथा शुद्ध पिउने पानी वितरण गर्नेका लागि साढे दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण...