समाचार

भेरी अञ्चल अस्पताल स्तरोन्नति हुने

भेरी अञ्चल अस्पताल स्तरोन्नति हुने

| नेपालगञ्ज, १२ कात्तिक  :   भेरी अञ्चल अस्पताल स्तरोन्नतिका लागि प्रयास थालिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र वर्षौ पुराना जीर्ण भवनका कारण उपचार प्रभावित भएकाले स्तरोन्नतिको प्रयास थालिएको...

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

| चन्द्रौटा, कपिलवस्तु, १२ कात्तिक: कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय वसन्त परियारले श्रीमती...

अस्पतालमा छोटो अवधिमा नै प्रमुख सरुवा हुँदा सेवा प्रभावित

अस्पतालमा छोटो अवधिमा नै प्रमुख सरुवा हुँदा सेवा प्रभावित

| बाँके, १२ कात्तिक: एउटै पूर्वाधार र उस्तै जनशक्ति भए पनि प्रमुखको जथाभावी हेरफेरले सरकारी अस्पतालको व्यवस्थापनमा कस्तो प्रभाव पर्छ भन्ने उदाहरण नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताललाई हेर्न सकिन्छ । स्थापनाकालदेखि हालसम्म...

इलाममा जडीबुटी प्रशोधन केन्द्र स्थापना

इलाममा जडीबुटी प्रशोधन केन्द्र स्थापना

| मङ्गलवारे, १२ कात्तिक: इलामको माई जोगमाई गाउँपालिकास्थित प्याङमा युवा व्यवसायी नित्यानन्द दाहालले जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्नुभएको छ । स्थानीय वन तथा निजी आवादीमा पाइने धूपी, धसिङ्गरेलगायतका वनस्पतिबाट औषधीय गुण...

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्पताल भर्ना

| काठमाडौं, कार्तिक १२ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । सोमबार बिहान चार बजेतिर उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले...

राष्ट्रपति आज कतार जाँदै,  यस्ता छन् भ्रमणका एजेन्डा

राष्ट्रपति आज कतार जाँदै, यस्ता छन् भ्रमणका एजेन्डा

| काठमाडौं, कार्तिक १२ : राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने राजकीय भ्रमणका लागि आज कतार जाँदै हुनुहुन्छ ।कतारका अमीर (राष्ट्राध्यक्ष) शेख तामिम विन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति कतार जान लाग्नु...

क्रसर उद्योगले नागरिकको स्वास्थ्य बिग्रन थाल्यो

क्रसर उद्योगले नागरिकको स्वास्थ्य बिग्रन थाल्यो

| लमही, १२ कात्तिक: सडकमा क्रसर उद्योगका टिप्पर र ट्याक्टरले अत्यधिक धुलो उडाउँदा नागरिकको स्वास्थ्य बिग्रन थालेपछि स्थानीयवासीले धुलो नियन्त्रण गर्न माग गरेका छन् । दाङको कालाकाटे–गढवा सडक खण्डअन्तर्गत चल्ने टिप्पर...

युवामा बढ्दै मानसिक समस्या

युवामा बढ्दै मानसिक समस्या

| ललितपुर, १२ कात्तिक: एकोहोरो टोलाउने र पढाइमा ध्यान नदिएको भन्दै एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक युवकलाई उनको अभिभावकले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पु¥याए । उपचारको क्रममा उनी कडा खालको...

तुलसीपुर बजारका सिसी क्यामेरा बिग्रिएर अलपत्र

तुलसीपुर बजारका सिसी क्यामेरा बिग्रिएर अलपत्र

| दाङ, १२ कात्तिक : शान्ति सुरक्षालाई मध्यनजर गर्दै तुलसीपुर बजारमा जडान गरिएका सिसी क्यामेरा लामो समयदेखि बिग्रिएर अलपत्र रहेका छन् । सिसी क्यामेरा बिग्रिएर काम गर्ने छोडेको धेरै समय बितिसक्दा...

मुस्ताङका पर्यटक होटल खोज्दै बागलुङमा

मुस्ताङका पर्यटक होटल खोज्दै बागलुङमा

| बागलुङ, १२ कात्तिक: पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् । दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन...