समाचार

रेडपाण्डाको छालासहित शाही पक्राउ

रेडपाण्डाको छालासहित शाही पक्राउ

| बाँके, ११ कात्तिक: रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी...

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

| जुम्ला, ११ कात्तिक : अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी...

खाजा खर्च जोगाएर औषधालयका लागि मेशिन खरिद

खाजा खर्च जोगाएर औषधालयका लागि मेशिन खरिद

| कञ्चनपुर, ११ कात्तिक : खाजा खर्च जोगाएर कञ्चनपुरको झलारी आयुर्वेदिक औषधालयका लागि मेशिन खरिद गरिएको छ । औषधालय व्यवस्थापन समितिका पदाधिकारीले बैठक खाजाका लागि उपलब्ध हुने भत्ताको रकम खर्चेर मेशिन...

थारू महिलाको सामूहिक दुना–टपरी उद्योग फस्टाउँदै

थारू महिलाको सामूहिक दुना–टपरी उद्योग फस्टाउँदै

| दाङ, ११ कात्तिक: दाङको लमही नगरपालिका–८ भैस्कोर्माका थारू समुदायका महिलाले सामूहिक रूपमा खोलेको दुना–टपरी उद्योग यतिखेर फस्टाउँदै गएको छ । ६ वर्ष पहिले स्थानीय पाँच थारू समुदायका महिलाले जनही रु...

कांग्रेस कोषबाट रकम हिनामिना, क-कसको चल्छ हस्ताक्षर ?

कांग्रेस कोषबाट रकम हिनामिना, क-कसको चल्छ हस्ताक्षर ?

| काठमाडौं, ११ कात्तिक: क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा मनपरी चलेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष...

ढिलासुस्ती गरेपछि ठेक्का सम्झौता तोडियो

ढिलासुस्ती गरेपछि ठेक्का सम्झौता तोडियो

| म्याग्दी, ११ कात्तिक: १८ महीनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ । पत्र र मौखिक...

बीस लाखको आँखा जाँच

बीस लाखको आँखा जाँच

| नेपालगञ्ज, ११ कात्तिक: नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित यहाँस्थित फत्तेबाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ जनाको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार ३२ वर्षको...

हुम्लामा स्वास्थ्य कार्यालय उद्घाटन

हुम्लामा स्वास्थ्य कार्यालय उद्घाटन

| हुम्ला, ११ कात्तिक: कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा शनिबार प्रदेशअन्तर्गतको स्वास्थ्य कार्यालय उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्य कार्यालयको उद्घाटन गर्नुभयो । जिल्लामा एकमात्र स्वास्थ्य...

बाँदर समात्न भारतबाट टोली ल्याइयो, १ बाँदर समातेको दुई हजार

बाँदर समात्न भारतबाट टोली ल्याइयो, १ बाँदर समातेको दुई हजार

| पर्वत,कात्तिक ११ : महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । समाचारका अनुसार अभियान सञ्चालन गरी...

विश्व भोकमरी सूचकांक : नेपाल ७२ औं स्थानमा

विश्व भोकमरी सूचकांक : नेपाल ७२ औं स्थानमा

| काठमाडौं,कात्तिक ११ :नेपालको भोकमरीको सूचकांक विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहेको पाइएको छ । आजको कारोबारमा छापिएको छ ।विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी...