| काठमाडौँ, १० कात्तिक : “नेपालका राजनीतिक दल सधँै झगडा मात्र गर्दैनन् मिल्छन् पनि भन्ने सन्देश हामीले दिँदै आएका छौँ ।” चीनका लागि पूर्व नेपाली राजदूत एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)...
| हिलिहाङ, पाँचथर, १० कात्तिक: नेपाल तरुण दलको ६६औँ स्थापना दिवसको अवसरमा पाँचथरको फिदिममा आजबाट पालिकास्तरीय दोस्रो तरुण गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका प्रवक्ता...
| दुल्लु, १० कात्तिक: दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् । आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ । ती महिलाले आफ्नै...
| काठमाडौँ, १० कात्तिक: नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै हुनुहुन्छ । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका...
| काठमाडौँ, १० कात्तिक: नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम भोलि (आइतबार)देखि देशभर सञ्चालन हुने भएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा...
| काठमाडौँ, १० कात्तिक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक पर्वले नेपालीलाई एकीकृत गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरेको बताउनुभएको छ । नेकपाले विसं...
| काठमाडौँ, १० कात्तिक : नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिले मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँँमा आयोजना हुने महासमितिको बैठकको तयारी शुरु गरेको जनाएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज...
| काठमाडौँ, १० कात्तिक: पर्यटन क्षेत्रमा देखापरेका समस्याको समाधान तथा अवसरको उपयोगका लागि पर्यटनुँग आवद्ध सङ्घसंस्था एकीकृत ढङ्गले अघि बढ्ने भएका छन् । पदयात्रा व्यवसायको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ...
| काठमाडौँ, १० कात्तिक : निजी क्षेत्रका ठूला वायु सेवा प्रदायक कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले यात्री आकर्षित गर्न केही समयका लागि भाडा छुट गरेका छन् । पर्यटकीय क्षेत्र पोखराबाट...
| काठमाडौँ, १० कात्तिक: नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान र सङ्घीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाउनुुभएको छ । नेपाली काँग्रेस २ नं. क्षेत्रीय समिति भक्तपुरले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई...