| म्याग्दी, १० कात्तिक : म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा रु ७५ लाखभन्दा बढीको लगानीमा सामुदायिक भवन निर्माण भएको छ । शीतलमालिका युवा क्लब र ठाडाखानी आमा समूहले सरकारी निकायको अनुदानको तुलनामा...
| नवलपरासी, १० कात्तिक : पश्चिम नवलपरासीको सरावल गाउँँपालिकाले कुपोषणयुक्त बालबालिकालाई प्रोत्साहनस्वरुप स्वास्थ्य सुधार प्रोत्साहन रकम दिन थालेको छ । छ महीनादेखि दुई वर्षभित्रका कुपोषित बालबालिकालाई लक्षित गरी एक पटकका लागि...
| पर्वत, १० कात्तिक: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारले कानूनको अभावमा काम गर्न नपाउने अवस्था छिट्टै अन्त्य हुने बताउनुभएको छ । पर्वतको बिकट गाउँ बिहादी गाउँपालिका–२ बर्राचौरलाई पूर्ण सरसफाइयुक्त...
| बनेपा, कात्तिक १० : घरायसी झगडाका बेला कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ का ४८ वर्षीय डल्ले...
| राजविराज, १० कात्तिक: विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी पाँचकिलोका गुनानन्दन यादवको ६ वर्र्षीय छोरा शिवमकुमार यादव रहेको प्रहरीले जनाएको छ । रुपनीबाट राजविराजतर्फ...
| भद्रपुर, १० कात्तिक: घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी...
| कावासोती, १० कात्तिक : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बर्दियाबाट काठमाडाँैका लागि छुटेको ना६ख ८४३९ नं...
| जुम्ला, १० कात्तिक: नेपाली भाषाको उद्गमस्थल सिंजा र नेपालको सबैभन्दा ठूलो ताल मुगु रारा जोड्ने सडकको स्तरोन्नतिमा ढिलाइ भएपछि यहाँ आउने पर्यटकलाई समस्या हुने गरेकोे छ । सडक स्तरोन्नतिमा ढिलाइ...
| वीरगन्ज , कात्तिक १०: राज्य र मातहतका निकायको लापरबाहीका कारण भूकम्पले क्षति पुर्याएका विद्यालयका लागि आएको जस्तापाता पर्साको एक खुला चौरमा तीन वर्षदेखि अलपत्र परेको छ । आजको राजधानीमा समाचार...
| काठमाडौं , कात्तिक १०: खण्डहर बन्न पुगेको रानीपोखरी र त्यसको बिच भागमा रहेको बालगोपाल मन्दिर पुनर्निर्माण नभए पनि भाइटीकाको दिन खुला हुने समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । काठमाडौं...