समाचार

पप्पुलाई राष्ट्र बैंक भवन ठेक्का : निर्णय गर्ने जिम्मा प्रधानमन्त्री कार्यालयलाई

पप्पुलाई राष्ट्र बैंक भवन ठेक्का : निर्णय गर्ने जिम्मा प्रधानमन्त्री कार्यालयलाई

| काठमाडौं, कात्तिक ९ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिनेरनदिने भन्नेबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पेको छ । नियमअनुसार...

अब प्रदेशकै नामबाट नम्बर प्लेट

अब प्रदेशकै नामबाट नम्बर प्लेट

| काठमाडौं, कात्तिक ९ : दसैंअघि नै बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ । मन्त्रिपरिषद्ले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको...

आँप बगैंँचा संरक्षणमा युवा

आँप बगैंँचा संरक्षणमा युवा

| बेँसीशहर, ९ कात्तिक: मासिन लागेको आँपको बगैँचा संरक्षणमा राइनास नगरपालिका–३ टिमुरेका युवा लागेका छन् । टिमुरे गाउँका पन्थीबाजे र धर्म सार्कीलगायतले २०० वर्षअघि स्थानीय प्रजातिका आँपका बिरुवा रोपेकाले यसको संरक्षणमा...

संविधानसँग बाझिएका कानुन संशोधन अझै भएन

संविधानसँग बाझिएका कानुन संशोधन अझै भएन

| काठमाडौं, कात्तिक ९ : आउँदो फागुन २१ गतेभित्र संविधानसँग बाझिएका सबै कानुन पुनरावलोकन भइसक्नुपर्ने संवैधानिक समयसीमा छ तर विभागीय मन्त्रालयहरूले संविधानसँग बाझिएका कति कानुन संशोधन गर्नुपर्ने भन्ने यकीन अझै गरेका...

तीन महिनामा उपलब्धि शून्य, यसरी हुँदैछ अनुसन्धान

तीन महिनामा उपलब्धि शून्य, यसरी हुँदैछ अनुसन्धान

| कञ्चनपुर , कात्तिक ९ : निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धि शून्य रहेको छ । प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारबाट...

मुआब्जा वितरण ढिलाइले रेलमार्गको काम रोकियो, अझै तीन वर्ष लाग्ने

मुआब्जा वितरण ढिलाइले रेलमार्गको काम रोकियो, अझै तीन वर्ष लाग्ने

| काठमाडौं, कात्तिक ९ : विराटनगर जोडिने रेलमार्गको भारतमा पर्ने खण्ड निर्माण भइरहे पनि नेपालतर्फ भने काम अघि बढेको छैन । जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा नेपालतर्फ काम रोकिएको हो ।...

अस्पतालमा उडुस आतंक, ‘सिस्टरहरु पनि पीडामा’

अस्पतालमा उडुस आतंक, ‘सिस्टरहरु पनि पीडामा’

| कास्की, कात्तिक ९ :  बिरामी र उनीहरुका कुरुवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उडुसले हैरान पर्ने गरेको समाचार आजको कान्तिपुरले पृष्ठ १० मा छापेको छ । सर्जिकल वार्डमा उपचाररत...

कुहिँदै फास्ट ट्रयाकको काठ

कुहिँदै फास्ट ट्रयाकको काठ

| बारा, कात्तिक ९ :  निर्माणाधिन निजगढ काठमाडौं फास्ट ट्रयाक (द्रुतमार्ग) का लागि काटिएका ४० हजार क्युफिट काठ कुहिन थालेको समाचार आजको कान्तिपुरले पृष्ठ १० मा छापेको छ । यो काठ...

काठमाडौंमा बढ्यो डेंगु संक्रमण

काठमाडौंमा बढ्यो डेंगु संक्रमण

| काठमाडौं, कात्तिक ९ : राजधानीमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको समाचार आजको कान्तिपुरले पृष्ठ २ मा छापेको छ । पछिल्ला दिन बालाजु, ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको छ...

मेजरसहित १८० सैनिकमाथि ‘कोर्ट मार्सल’

मेजरसहित १८० सैनिकमाथि ‘कोर्ट मार्सल’

| काठमाडौं, कात्तिक ९ : सिपाही भर्नामा सर्वसाधारणबाट मोटो रकम असुल्ने अधिकृतसहित करिब २ सय सैनिक कर्मचारी कारबाहीमा परेका छन् । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । सेनामा...