समाचार

आर्थिक विकास सम्भव : मुख्यमन्त्री पोख्रेल

आर्थिक विकास सम्भव : मुख्यमन्त्री पोख्रेल

| बुटवल, ८ कात्तिक : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले कृषि क्षेत्रमा लगानी वृद्धि गरेर कृषिको आधुनिकीकरण, व्यापारीकरण र बजारीकरण गर्नसके आर्थिक विकास सम्भव हुने बताउनुभएको छ । मुख्यमन्त्री...

बस र मोटरसाइकल ठोकिदा नेकपाका नेता पोखरेलको मृत्यु

बस र मोटरसाइकल ठोकिदा नेकपाका नेता पोखरेलको मृत्यु

| काभ्रे, ८ कात्तिक: बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित डालेबेशीमा आज बेलुका यात्रुबाहक बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार काठमाडौँबाट...

अत्यधिक मदिरा सेवनले महिलाको मृत्यु

अत्यधिक मदिरा सेवनले महिलाको मृत्यु

| लमही, ८ कात्तिक : अत्यधिक मदिरा सेवनले दाङमा एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका –१२ नरिवाङ निवासी ४५ वर्षीया कल्पना खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको...

तीन रेल सेवाको सर्भेक्षण हुँदै

तीन रेल सेवाको सर्भेक्षण हुँदै

| काठमाडौँ, ८ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताउनुभएको छ । भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरीसँग कुरा गर्दै उहाँले सरकारले कृषिको आधुनिकीकरण,...

सडक विस्तारको नाममा विद्यालय भत्काएपछि सडकमै डेस्कबेञ्च राखी पठनपाठन

सडक विस्तारको नाममा विद्यालय भत्काएपछि सडकमै डेस्कबेञ्च राखी पठनपाठन

| जनकपुरधाम, ८ कात्तिक : जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको नाममा वडा नं २१ कुर्थामा रहेको राजर्षी माध्यमिक विद्यालयको छ वटा कक्षाकोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेञ्च राखेर पठनपाठन...

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

| मेलम्ची, ८ कात्तिक: सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आज १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका–२ का ४९ वर्षीय माइला भन्ने रामशरण अधिकारी रहेको जिल्ला प्रहरी...

स्थानीय तहमा जनताको क्षमताभन्दा बढी कर

स्थानीय तहमा जनताको क्षमताभन्दा बढी कर

| काठमाडौँ, ८ कात्तिक : स्थानीय तहले पर्याप्तमात्रमा छलफल नै नगरिकन कर उठाइएको पाइएको छ । सरकारले प्रदेश तथा स्थानीय तहको कर सम्बन्धमा अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय...

संविधान संशोधनको माग

संविधान संशोधनको माग

| बर्दिवास, ८ कात्तिक: राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका शीर्ष नेताले संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग माग गरेका छन् । महोत्तरीको जलेश्वरमा आज सम्पन्न एकदिने पार्टी प्रशिक्षणमा राजपा नेपालका चार जना...

मुलुकको विकास र समृद्धिका लागि सबै अग्रसर हुनुपर्छ : नेता गच्छदार

मुलुकको विकास र समृद्धिका लागि सबै अग्रसर हुनुपर्छ : नेता गच्छदार

| विराटनगर, ८ कात्तिक: नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदारले संविधानको मर्म र भावनाअनुसार सरकार चल्नुपर्ने बताउनुभएको छ । प्रभात कृषक समूह र बूढीगङ्गा गाउँपालिकाद्वारा मोरङ सुकचारमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो,...

बोक्सी भन्दै मलमूत्र खुवाउन खोज्ने युवती पक्राउ

बोक्सी भन्दै मलमूत्र खुवाउन खोज्ने युवती पक्राउ

| सप्तरी, ८ कात्तिक : बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका– २ मैनाकडेरी बडहराकी एक युवतीलाई प्रहरीले आज पक्राउ गरेको छ । गत असोज २२ गते शौचालयबाट लोटामा मलमूत्र...