| काठमाडौँ, ८ कात्तिक : जलविद्युत्को जिल्लाका रुपमा परिचय बनाएको म्याग्दी जिल्लामा कूल ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । म्याग्दी हाइड्रोपावरले सो...
| विराटनगर, ८ कात्तिक: विजयादशमीका दिन भएको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छ अभियुक्तमध्ये आज यहाँ एक जनालाई सार्वजनिक गरिएको छ । अन्य पाँच अभियुक्त १६ देखि १८ वर्षमुनिका छन्...
| काठमाडौं, कात्तिक ८ : गृह मन्त्रालयले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरणमा निलम्बित कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई...
| भद्रपुर, ८ कात्तिक : नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चक्रप्रसाद बाँस्तोला अद्भूत निर्णायक क्षमता भएका अनुशासित काङ्ग्रेस कार्यकर्ता भएको बताउनुभएको छ । झापाको बिर्तामोडमा नेता बाँस्तोलाको १३औँ पुण्यतिथिको अवसर पारेर...
| काठमाडौँ, ८ कात्तिक : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले भ्रष्टाचार मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्युरोको टोलीले पुनरावेदन अदालतको विसं २०५७ कात्तिक २१ को फैसलाअनुसार...
| बेंसीशहर, ८ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एकाधिकार, दलाल र पूँजीवादको बिगबिगी भएको समयमा कम्युनिष्टको एउटै कम्युनिष्ट धार निर्माण गर्नुपर्ने बताउनुभएको छ ।...
| कञ्चनपुर, ८ कात्तिक: खानेपानीमन्त्री बिना मगरले बेलौरी भन्सार खुलाउन पहल भइरहेकोे बताउनुभएको छ । प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको आज उद्घाटन गर्दै उहाँले जिल्लाको दक्षिणी क्षेत्रको...
| काठमाडौँ, ८ कात्तिक : पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिक ७ गतेसम्ममा...
| चितवन, ८ कार्तिक: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासका लागि किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी रहेको बताउनुभएको छ । क्लिनिक नेपाल मेघौलीको आयोजना तथा बेलायत स्काउटको सहयोगमा आजबाट...
| काठमाडौँ, ८ कात्तिक : सरकारले आगामी तीन वर्षभित्रमा विद्युत् चुहावटलाई घटाएर करीब १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले हालै तयार पारेको मध्यमकालीन खर्च संरचनाअनुसार ठूलो...