| धादिङ, ६ कात्तिक: राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि पृथ्वी राजमार्गमा नयाँ प्रविधिको प्रयोग शुरु गरिएको छ । राजमार्गका अत्यधिक सवारी दुर्घटना हुने क्षेत्रमा अहिले रबर स्पिड ब्रेकर राख्न शुरु...
| सल्यान, ६ कात्तिक: सल्यान अस्पतालमा डाक्टरको लापरवाहीका कारण ९ वर्षीय बालकको मृत्युपछि सल्यान अस्पतालमा भएको आन्दोलन स्थगित भएको छ । सल्यान अस्पतालले मृतक बालकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि आन्दोलन...
| भोजपुर, ६ कात्तिक: भोजपुर नगरपालिका –१ भामराङ्गले वडाभित्रका सबै सामुदायिक विद्यालयमा ई–हाजिरी जडान गरेको छ । वडाका प्रस्तावित सिंहदेवी माध्यमिक विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा इ–हाजिरी जडान गरेको हो ।...
| लहान, ६ कात्तिक: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसइई परीक्षामा कम ग्रेड आउने विद्यार्थीलाई शिक्षा सङ्कायमा भर्ना गर्ने नीतिमा पुनःविचार गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । शहीद गौरीप्रसाद साहको...
| बेंसीशहर, ६ कात्तिक : चक्रिय अन्नपूर्ण पदमार्ग घुम्न गएका एक फ्रान्सेलीको मृत्यु भएको छ । बेंशीशहरबाट मनाङ घुम्न गएका अन्दाजी ६५ वर्षीय फ्रिलिस्ट गोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले...
| बेंसीशहर, ६ कात्तिक : अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को भ्रमणका लागि आउने नेपाली पर्यटकले पनि प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । यसअघि विदेशी पर्यटकले मात्र प्रवेश शुल्क तिर्दै आएकामा असोज...
| दमौली, ६ कात्तिक: हत्या अभियोगमा फरार रहेका एक व्यक्तिलाई आज प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी स्थायी घर भई व्यास नगरपालिका–१ तालघरे बस्ने सागर परियार...
| घोराही, ६ कात्तिक: नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताउनुभएको छ । नेकपा दाङले दशैँका अवसरमा आज यहाँ...
| काठमाडौँ, ६ कात्तिक: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विविध सामाजिक परम्परा, धार्मिक अन्धविश्वास तथा कुरीति नै महिला हिंसाको मुख्य कारण भएको बताउनुभएको छ । स्विजरल्याण्डको जेनेभामा आज भएको...
| जनकपुरधाम, ६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारले राष्ट्र, प्रणाली र संविधानलाई दुर्घटित हुने क्रियाकलाप गर्न नहुने बताउनुभएको छ । दशैँ तिहार तथा...