| बुटवल, ६ कात्तिक : फुस्रो, न्यास्रो भैरहवा हिलोको तलाउबाट निस्केको भैँसीको ‘भै’ तावामा छुटेर जलेको रोटीको ‘र’ गालीजस्तो नरमाइलो तातो हावाको ‘हवा’(भैरहवा, भूपी शेरचन) खासगरी रुपन्देही र कपिलवस्तुको तराई क्षेत्रमा...
| काभ्रे । विद्यालयमा पढाउने शिक्षकले गलत नियतका साथ बालिकाहरुलाई काखमा लिदै अमानविय तरिकाले जर्बजस्ति करणी गरे पछि विद्यार्थी र अभिभावक उजुरी बोकेर प्रहरीकोमा पुगेका छन् । प्रहरीले शिक्षकलाई पक्राउ गरे...
| कपिलवस्तु, कृष्णनगर, ६ कात्तिक: कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु हटाएको जिल्ला...
| तुलसीपुर, ६ कात्तिक: प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले...
| दमौली, ६ कात्तिक:तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित सुनौलो भविष्य आमा समूहको सक्रियतामा रु १० लाखको लागतमा भवन निर्माण गरिएको छ । नाचगान, वैदेशिक रोजगारीबाट गाउँ फर्किएका स्थानीय, वडा कार्यालयलगायत सङ्घसंस्थाको आर्थिक...
| बलेवा, ६ कात्तिक: बागलुङको जैमिनी नगरपालिकाले मोबाइल एप्समार्फतसर्वसाधारणका गुनासो सम्बोधन गर्ने कार्य थालनी गरेको छ । नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणले नगरका कामको विषयमा राखेका जिज्ञासा र काम कारवाहीका विषयमा उठेका...
| स्याङ्जा, ६ कात्तिक: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ । मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको...
| काठमाडौं, ६ कार्तिक : नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको समाचार आजको कान्तिपुरको पहिलो...
| म्याग्दी, ६ कात्तिक : कर्मचारी अभावका कारण म्याग्दीका पाँच वटा कृषि र पशु सेवा केन्द्र बन्द भएका छन् । कार्यरत कर्मचारी घरपायक सेवा केन्द्रमा सरुवा भएर गएपछि दुई वटा पशु...
| हिलिहाङ, पाँचथर, ६ कात्तिक: दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव भएको छ । दशैँ अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको थियो । यसबाट आफन्तकोमा टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध...