| सोलुखुम्बु, ५ कात्तिक: खुम्बु पासङल्हामु गाउँपालिका–४ मा लेक लागेर आज एक विदेशी नागरिकको ज्यान गएको छ । सगरमाथा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर अस्ट्रेलियन नागरिक पोटरको ज्यान गएको जिल्ला...
| चौतारा, ५ कात्तिक: सिन्धुपाल्चोक चौताराबाट सिपापोखरेको ज्यामिरे मानेतर्फ गइरहेको यात्रुबस आज बेलुका दुर्घटना हँुदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई...
| भक्तपुर, ५ कात्तिक : भक्तपुर वंशगोपालस्थित बाराही मन्दिर झ्यालको तोरण गए राति चोरी भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, विगतमा चोरी भएर पुनः प्रतिस्थापन गरिएको तोरण चोरी भएको...
| सोलुखुम्बु, ५ कात्तिक: तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउण्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ । विमानस्थलमा अवतरण गरिएको उक्त हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले जानकारी...
| कालीकोट, ५ कात्तिक: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले स्थानीय, प्रदेश र सङ्घमा काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताउनुभएको छ । काङ्ग्रेस कालीकोटद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता...
| गौर, ५ कात्तिक: रौतहट, बारा र सिम्रौनगढ नाकाबाट भारतीय नम्बर प्लेटको एक मोटरसाइकलसहित करीब रु दुई लाख ५० हजार मूल्यको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली...
| काठमाडौँ, ५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा...
| भक्तपुर, ५ कात्तिक: दशैँको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल आइपुग्नुभयो । बिदाको दिनमा ओपिडी सेवा बन्द हुने भएपछि आकस्मिक...
| धनगढी, ५ कात्तिक: धनगढीको उपमहानगरपालिका–२ ट्राफिक चौराहामा रहेको गणेश लक्ष्मी इन्टरप्राइजेजमा आज अपराह्न भएको आगलागीबाट करीब रु ८० लाख मूल्यबराबरको व्यापारिक मालसामान नष्ट भएको छ । दुईतल्ले भवनमा रहेको उक्त...
| दुल्लु, ५ कात्तिक: मदिराको झोकमा आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख नौमूले गाउँपालिका– ४ का ५१ बर्षीया शेर बहादुर पुन रहेको छ ।...