| काठमाडौँ, ५ कात्तिक: दशैँको बिदा सकिएर आइतबारदेखि नै सरकारी कार्यालय खुले पनि कर्मचारी र सेवाग्राहीको चहलपहल बढ्न सकेको छैन । दशैँ मान्न उपत्यका बाहिरिएका मानिस क्रमशः आउन थालेपछि राजधानीमा चहलपहल...
| काठमाडौँ, ५ कात्तिक: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गाको कारोवारलाई व्यवस्थित बनाउन प्रयोगमा ल्याएको अनलाइन प्रणाली हाल काठमाडौँ उपत्यकालगायत ३७ मालपोत कार्यालयमा विस्तार गरिएको छ । यी कार्यालयमा...
| काठमाडौँ, ५ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विधि र कानूनलाई सम्मान गर्दै नेपाल इञ्जिनियरिङ कलेजका विद्यार्थीको भाग्य र भविष्यलाई अन्धकार हुन...
| काठमाडौँ, ५ कात्तिक: प्रहरीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना५ख ६५३८ नंको बसबाट अवैध पटका बरामद गरेको छ । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा आज सवारी जाँच गर्ने क्रममा सो बसमा बेवारिसे अवस्थामा...
| काठमाडौँ, ५ कात्तिक : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बालबालिकाको संरक्षण र विकासका लागि अभिभावक र समाजलाई थप जवाफदेही बनाउन आवश्यक रहेको बताउनुभएको छ । सडक बालबालिकाको...
| गुल्मी, ५ कात्तिक : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार गठन भएको आठ महीनामा संविधान कार्यान्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको बताउनुभएको छ । ज्ञवालीले भन्नुभयो, “अन्य मुलुकसँग...
| चितवन, ५ कात्तिक: चितवन राष्ट्रिय निकुञ्जमा बाघको डमरु मृतावस्थामा फेला परेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सौराहा नजीकै दुधौरा फाँटामा करीब चार महीनाको डमरु मृतावस्थामा फेला...
| काठमाडौँ, ५ कात्तिक: छ महीनादेखि ५९ महीनाका १०० बालबालिकामध्ये २१ जनामा जिंकको कमी रहेको भेटिएको छ । चिकित्सकका अनुसार जिंकको कमीले बालबालिकामा पुड्कोपन तथा रोगसँग लड्न सक्ने क्षमतामा कमी ल्याउँदछ...
| कपिलवस्तु, ५ कात्तिक: जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले आइतबारदेखि निषेधाज्ञा लगाउँदै आएको थियो । गए राति कडा...
| कालीकोट, ५ कात्तिक: कालीकोट जिल्लाका स्थानीय तहमा वडासचिव नहँुदा स्थानीयवासीलाई सेवा लिन समस्या भएको छ । कालीकोट जिल्लाका जम्मा ८२ वटा अहिले ११ जना मात्र सचिव भएकाले वडास्तरबाट सम्पादन हुने...