समाचार

झुपडीमा पुगेन दसैं

झुपडीमा पुगेन दसैं

| ताप्लेजुङ, ५ कात्तिक : दुई पाटा ढुंगाको गारो र दुई पाटा बाँसका भाटाले बारेको टहरो । खिया लागेको जस्तापातालाई बाँस र ढुङ्गाले थिचेर अड्याइएको छानो । झट्ट हेर्दा मान्छे बस्न...

भारतीय विद्युत्को भरमा दार्चुला

भारतीय विद्युत्को भरमा दार्चुला

| दार्चुला, ५ कात्तिक : दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युत्को भरमा छ ।  सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि...

कृष्णनगरमा कफ्र्यु जारी, कडा सुरक्षाका साथ मूर्ति विसर्जन

कृष्णनगरमा कफ्र्यु जारी, कडा सुरक्षाका साथ मूर्ति विसर्जन

| कपिलवस्तु, ५ कात्तिक: दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले आइतबारदेखि कफ्र्यु लगाएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य...

एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल प्रतियोगिता

एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल प्रतियोगिता

| नवलपरासी, ५ कात्तिक : एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । पूर्वी...

पर्यटन प्रवद्र्धनमा नगरपालिकाको जोड

पर्यटन प्रवद्र्धनमा नगरपालिकाको जोड

| धम्बोझी, ५ कात्तिक : तारातालमा पर्यटक बढेसँगै बर्दियाको मधुवनको नगरपालिकामा नौ वडालाई मिलाएर बनाइएको मधुवन नगरपालिकाभित्र विकासे योजनालाई अहिले तीव्रता दिन थालिएको छ । ताराताल हेर्न आउने पर्यटकको घुइँचो रहेकाले...

चक्रपथमा ‘मोनोरेल’ हैन ‘विद्युतीय बस’ उपयोगी हुने, सरकारले थाल्याे अध्ययन

चक्रपथमा ‘मोनोरेल’ हैन ‘विद्युतीय बस’ उपयोगी हुने, सरकारले थाल्याे अध्ययन

| काठमाडौं, कार्तिक ५ : चक्रपथ (रिङ रोड)मा विद्युतीय सवारी साधन चलाउन सरकारले अध्ययन सुरु गरेको छ। बढ्दो प्रदूषण घटाउन नगर विकास कोषले चध्रपथमा ठूला विद्युतीय सवारी साधन चलाउन अध्ययन सुरु...

सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्न जापानले २३ अर्ब ऋण दिने

सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्न जापानले २३ अर्ब ऋण दिने

| काठमाडौं, कार्तिक ५ : अरनिको राजमार्ग अन्तर्गतका सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि जापानले २३ अर्ब रुपैयाँ ऋण दिने भएको छ। सडक विभागको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले १५ किलोमिटर...

सामुदायिक वनको कमाइ सामाजिक कार्यमा

सामुदायिक वनको कमाइ सामाजिक कार्यमा

| कञ्चनपुर, ५ कात्तिक: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । सामुदायिक वनले काठ, दाउरा, ढुङ्गा, ग्राभेल, बाँस बिक्री...

फूलपातीयता २३ सडक दुर्घटना, ३१ को मृत्यु

फूलपातीयता २३ सडक दुर्घटना, ३१ को मृत्यु

| काठमाडौं, कार्तिक ५ : दसैंको फूलपातीदेखि द्वादशीसम्म देशभरि २३ वटा सडक दुर्घटना भएका छन्। ३१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा एक सय २९ जना घाइते भएका...

भक्तपुरका कृषकलाई धान भित्र्याउने चटारो

भक्तपुरका कृषकलाई धान भित्र्याउने चटारो

| भक्तपुर, ५ कात्तिक : दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ । खेत खेतमा धान पाकेपछि...