समाचार

सरकारबाटै ‘रक्तस्राव’ रोक्नका लागि ‘गर्भपतन’ गराउने औषधि !

सरकारबाटै ‘रक्तस्राव’ रोक्नका लागि ‘गर्भपतन’ गराउने औषधि !

| काठमाडौं, कार्तिक ५ : गर्भवतीकाे रक्तस्राव रोक्न खरिद गरिने औषधिको सूचीमा सरकारले गर्भपतन गराउने औषधि राखेको छ। यसअघि प्रयोग हुने गरेको मिथायल एग्रोमेटिक ब्रान्डको मेथर्जिन (इन्जेक्सन) हटाएर मिसो मोस्टोल नामको...

सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा यात्रुलाई सास्ती

सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा यात्रुलाई सास्ती

| बेत्रावती, ५ कात्तिक: दशँै पर्वको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहँुदा नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन् । फूलपातीको दिनदेखि बन्द भएका सार्वजनिक यातायातको टिकट काउन्टर सञ्चालन...

निर्मला बलात्कार-हत्या प्रकरण : एसपी विष्ट र निरीक्षक भट्ट बर्खास्ती सिफारिस

निर्मला बलात्कार-हत्या प्रकरण : एसपी विष्ट र निरीक्षक भट्ट बर्खास्ती सिफारिस

| काठमाडौं, कार्तिक ५ : भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएका एसपी डिल्लीराज विष्ट बर्खास्तीको सिफारिसमा परेका छन्। उनीसँगै प्रहरी निरीक्षक जगदीश भट्टलाई पनि प्रहरी प्रधान...

सम्बन्धविच्छेदमा पुरुष अघि

सम्बन्धविच्छेदमा पुरुष अघि

| काठमाडौं, कार्तिक ५ : सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिनेमा महिलाभन्दा पुरुष बढी देखिएका छन्। १ भदौयता काठमाडौं जिल्ला अदालतमा ९८ जना पुरुषले पत्नीसँग छुट्टिन निवेदन दिए। त्यस अवधिमा अदालत पुग्ने...

पत्रकार हुमागाईंको निधन

पत्रकार हुमागाईंको निधन

| काठमाडौँ, ४ कात्तिक: ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा आज निधन भएको छ । कलेजो रोगबाट पीडित हुमागाईंको आज दिउँसो ३ः५० बजे ललितपुरको सानेपास्थित ज्येष्ठ...

रामवीरले राजीनामा दिन नपर्ने, उपनिर्वाचनको बहस अन्त्य

रामवीरले राजीनामा दिन नपर्ने, उपनिर्वाचनको बहस अन्त्य

| काठमाडौँ, ४ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आजको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेसँगै हाललाई उपनिर्वाचनको बहस अन्त्य भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र...

दुई छोरालाई झुन्ड्याएर बाबु पनि झुन्डिएपछि…

दुई छोरालाई झुन्ड्याएर बाबु पनि झुन्डिएपछि…

| सिमरा , ४ कात्तिक: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहमा आफ्ना दुई छोराको हत्या गरी बाबुलेसमेत आत्महत्या गरेका छन्। औराहस्थित शान्तिटोलका ४२ वर्षीय सुरेन्द्र रामले ५ वर्षीय छोरा सुविन र ३ वर्षीय...

सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत

सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत

| काठमाडौं, ४ कात्तिक: काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सांसद रामवीर मानन्धरले दिएको राजीनामा अस्वीकृत भएको छ । आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत...

ब्लास्ट लिएर ५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो

ब्लास्ट लिएर ५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो

| धनुषा, ४ कात्तिक: भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आज जनकपुर आइपुगेको छ । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर...

सञ्चारकर्मी ‘तेजु’को अवस्था अझै अज्ञात

सञ्चारकर्मी ‘तेजु’को अवस्था अझै अज्ञात

| डोटी, ४ कात्तिक: बडीमालिका मेलाबाट बेपत्ता भएका डोटीका सञ्चारकर्मी तेजबहादुर खड्का ‘तेजु’ हराएको दुई महीना हुन लाग्दासमेत उहाँको अवस्था अझै अज्ञात छ । गएको भदौ ९ गते बाजुरास्थित बूढीनन्दा मेलाबाट...