| कञ्चनपुर, ४ कात्तिक: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ४ को कार्यालयमा नगरस्तरीय दलित जनजाति संयुक्त सङ्घर्ष समितिले एक साताअघि गरेको तालाबन्दी आज खोलिएको छ । नगरपालिकाका नगर प्रमुख दीलबहादुर ऐर,...
| काठमाडौँ, ४ कात्तिक: नवदुर्गाको विशेष आराधना गरिने दशैँका अवसरमा देवीको मन्दिर बनाउन कागेश्वरी मनोहरा नगरपालिका–१, भोर्लेटारका १४ बालबालिकाले चन्दा दान गरेका छन् । दशैँका अवसरमा गाउँको विकासका बारेमा छलफल गर्न...
| रुकुम पश्चिम, ४ कात्तिक: कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले समृद्ध कर्णाली प्रदेश निर्माणमा सरकार केन्द्रीत भएको बताउनुभएको छ । रङ्गशाला निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले रुकुम पश्चिम बाँफीकोट...
| मध्यप्रदेश (भारत), ४ कात्तिक: मध्यप्रदेशको व्यौहोरी जिल्लाको शहडोलस्थित पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रमधाममा बडादशैंँको उपलक्ष्यमा नेपालीको भक्तजनको भीड लागेको छ । गत असोज ३१ तथा कात्तिक १ र २ गते यहाँको विशेष...
| काठमाडौँ, ४ कात्तिक : दशैँपछि राजधानीमा यातायात र मानिसको चहलपहल क्रमशः बढ्न थालेको छ । दशैँको फूलपातीदेखि सुनसानप्रायः बनेको काठमाडौँ उपत्यकाबाट चाड मनाउन गएका मानिस फर्कन थालेका छन् । शनिबार...
| बाँके, ४ कात्तिक: राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । पहिले पनि घरायसी प्रयोजनका लागि तरकारीखेती गर्दै आएका तिनले दुई वर्षदेखि तरकारीखेती गरेर आर्थिकस्तरलाई...
| बनेपा, ४ कात्तिक: स्थानीय खोलाबाट उत्पादन गरिएको लघुजलविद्युत् आयोजनाको कुलो बनाउन बालुवा र सिमेन्ट बोकेर हैरान भएका महाभारत गाउँपालिका–३ का कुलदेव अस्तानी मगरलाई अब बत्ती बाल्नकै लागि दुःख गर्नुपर्ने दिन...
| भद्रपुर, ४ कात्तिक : छाडा कुकुरको टोकाइबाट मेचीनगर–१ का पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सिम्रन तामाङ, टेकबहादुर बोहोरा, खड्गप्रसाद सापकोटा, भूमिका प्रधान र बिनिता राई छन् ।...
| वालिङ, ४ कात्तिक: स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आज दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । गल्याङ नगरपालिका–७ सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको...
| कपिलवस्तु, ४ कात्तिक: सीमा बजार कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा तनावग्रस्त बनेको छ । शान्ति सुरक्षा कायम गर्न आइतबार साँझ ५ बजेबाट कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ...