समाचार

तुलसीपुरमा व्यापारिक स्तम्भ बन्ने

तुलसीपुरमा व्यापारिक स्तम्भ बन्ने

| दाङ, ४ कात्तिक: तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरको पहिचानलाई स्थापित गर्नका लागि बहुउद्देश्यीय तुलसी ट्रेड टावर निर्माण गर्नेे भएको छ ।  उपमहानगरपालिकाले निजी क्षेत्रसंँग सहकार्य गरेर सुविधायुक्त व्यापारिक स्तम्भ निर्माण गर्ने भएको...

नेकपा सचिवालय बैठक शुरुः आन्तरिक विषयमा छलफल

नेकपा सचिवालय बैठक शुरुः आन्तरिक विषयमा छलफल

| काठमाडौँ, ४ कात्तिक : दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । गत असोज २२ को सचिवालय बैठकले...

नुवाकोटमा सेवाग्राही नै कम

नुवाकोटमा सेवाग्राही नै कम

| विदुर, ४ कात्तिक : नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारी भए तापनि सेवाग्राही भने न्यून छन् । नेपाल सरकारले सरकारी कर्मचारीलाई दशैँ बिदा कटौती गरेर नागरिकलाई सरकारी कामकाजमा सुविधा दिने...

आँबुखैरेनीमा बस दुर्घटना, ३२ घाइते

आँबुखैरेनीमा बस दुर्घटना, ३२ घाइते

| दमौली, ४ कात्तिक: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् । लमजुङको बेँसीशहरबाट मुग्लिङतर्फ जाँदै गरेको ना४ख ७८४१ नंको बस अनियन्त्रित भई आँबुखैरेनी गाउँपालिका–२...

आज राति मृगशिरा उल्का वर्षा हुने

आज राति मृगशिरा उल्का वर्षा हुने

| काठमाडौँ, ४ कात्तिक: हेलीको पुच्छ«ेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो...

व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरु

व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरु

| दमौली, ४ कात्तिक : महर्षि वेदव्यासको जन्मभूमिलाई प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउने उद्देश्यसहित व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरु गरिएको छ । व्यास क्षेत्रको विकासका लागि गठित व्यास क्षेत्र...

अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको कुखुराका चल्ला बरामद

अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको कुखुराका चल्ला बरामद

| बुटवल, ४ कात्तिक: सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार ३८ नम्बर गुल्म रुपन्देहीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा आज बिहान तीन हजार ५०० ब्रोइलर कुखुराका चल्ला बरामद गरेको...

शान्तिपुर मन्दिरको जीर्णोद्धार अझै पूरा हुन सकेन

शान्तिपुर मन्दिरको जीर्णोद्धार अझै पूरा हुन सकेन

| काठमाडौँ, ४ कात्तिक: तन्त्रको दीक्षा लिएका डकर्मी, सिकर्मीलगायत जनशक्ति अभाव हुँदा विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिर अझै मर्मत तथा जीर्णोद्धार हुन सकेको छैन । मन्दिरमा तान्त्रिक देवी भएको...

सोनामाई मन्दिर, जहाँ दसैंमा लाग्छ, अनौठो भूत मेला

सोनामाई मन्दिर, जहाँ दसैंमा लाग्छ, अनौठो भूत मेला

| बर्दिवास, ३० असोज : महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भूत मेला सुरु भएको छ । चौथीदेखि विजयादशमीका दिनसम्म चल्ने भूतमेलामा हजारौंँ दर्शनार्थीको भीड लाग्ने गर्छ । भूत, बोक्साबोक्सी...

दसैं मनाउन साढे २१ लाख यात्रु बाहिरिए

दसैं मनाउन साढे २१ लाख यात्रु बाहिरिए

| काठमाडौं, ३० असोज : दसैं मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म २१ लाख ५४ हजार २६ जना यात्रु...