समाचार

रसिया पठाउने भन्दै ४५ लाख ठगी

रसिया पठाउने भन्दै ४५ लाख ठगी

| काठमाडौं, असोज २५: रसिया लगेर कृषि फार्ममा जागिर लगाईदिने भन्दै ३१ जनालाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसान्धान ब्युरो (सिआइबी)ले ललितपुरका राजु तामाङ, ज्ञान...

इन्जिनियरिङ कलेजमा ३३ करोड ७६ लाख अनियमितता

इन्जिनियरिङ कलेजमा ३३ करोड ७६ लाख अनियमितता

| काठमाडौं, असोज २५:  नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकले ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको पाइएको छ । कलेजको लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त रकम अनियमितता भएको पाइएको हो । कलेजका...

वामदेवको रहरले नेकपा शीर्ष तहमै विवाद

वामदेवको रहरले नेकपा शीर्ष तहमै विवाद

| काठमाडौं, असोज २५: नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिरहेका बेला नेता वामदेव गौतमलाई उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ । नेकपाले बर्दिया निर्वाचन क्षेत्र नं १ बाट...

दशैं टिकटमा मनलाग्दी: कोही रित्तो हात फर्किंदै, कोहीलाई फालाफाल

दशैं टिकटमा मनलाग्दी: कोही रित्तो हात फर्किंदै, कोहीलाई फालाफाल

| काठमाडौं, असोज २५: गोंगबु बसपार्क पुगेका अर्घाखाँचीका सयौज पोख्रेल टिकट काउन्टरमा पुग्नुभयो । अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट माग्नुभयो । काउन्टरका कर्मचारीले भने– ‘२७ गतेको टिकट...

दसैँ लाग्यो : दैनिक एक लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिँदै

दसैँ लाग्यो : दैनिक एक लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिँदै

| काठमाडौं, असोज २५: दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको छ । दैनिक एक लाखजनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट गृहजिल्लातर्फ जान थालेको ट्राफिक प्रहरीले जनाएको छ । मंगलबार एक...

फेवातालमा पौडी प्रतियोगिता हुने

फेवातालमा पौडी प्रतियोगिता हुने

| कास्की, २४ असोज: पोखराको फेवातालमा पौडी प्रतियोगिता हुने भएको छ । नेपाल पौडी सङ्घ र कास्की जिल्ला पौडी सङ्घको आयोजनामा असोज २६ गते फेवातालको दुई दशमलब पाँच किमी दूरीमा आठौँ...

दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निर्माण हुने

दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निर्माण हुने

| काठमाडौँ, २४ असोज: दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने भएको छ । वाण्डर्स नेपालले निर्माण गर्ने उक्त टावर काठमाडौँको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३.२ रोपनी जग्गामा...

गिट्टी बाेकेर आयो जनकपुरमा रेल

गिट्टी बाेकेर आयो जनकपुरमा रेल

| धनुषा, २४ असोज : भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल आज जनकपुर आइपुगेको छ । आज अपराह्न ब्लास्ट बोकेको ५३ ¥याकसहित रेल जनकपुर आइपुगेको हो ।...

सकारात्मक कुरालाई ग्रहण गर्नुपर्छ : सभामुख महरा

सकारात्मक कुरालाई ग्रहण गर्नुपर्छ : सभामुख महरा

| दाङ, २४ असोज : सभामुख कृष्णबहादुर महराले चाडपर्वले सबैलाई एकआपसमा सद्भाव बढाउने बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय दाङले आज घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सकारात्मक कुरालाई ग्रहण...

वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट सेवा शुरु

वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट सेवा शुरु

| काठमाडौँ, २४ असोज : सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट स्वास्थ्य सेवाको शुरुआत गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो स्थानबाट आजदेखि बहिरङ्ग स्वास्थ्य...