समाचार

सहन्यायाधिवक्ता थापा घुस रकमसहित पक्राउ

सहन्यायाधिवक्ता थापा घुस रकमसहित पक्राउ

| काठमाडौँ, २४ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ । अभियुक्त थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन...

जुम्लाका दश गाउँ छाउगोठमुक्त

जुम्लाका दश गाउँ छाउगोठमुक्त

| जुम्ला, २४ असोज: जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका १० गाउँ छाउगोठमुक्त गरिएका छन् । तातोपानी गाउँपालिका–५ को लाम्रा गाउँलाई मङ्गलबार १० औँ गाउँको रुपमा छाउगोठमुक्त घोषणा गरिएपछि १० गाउँ...

धादिङमा बस पल्टियो : ७ जना घाइते, चालक फरार

धादिङमा बस पल्टियो : ७ जना घाइते, चालक फरार

| धादिङ, २४ असोज : नीलकण्ठ नगरपालिका –१०, थुम्कीमा बस पल्टिँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये सिद्धलेक गाउँपालिका –२, का २२ वर्षीय शिव कसाईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी...

फरार अभियुक्त आठ वर्षपछि पक्राउ

फरार अभियुक्त आठ वर्षपछि पक्राउ

| बर्दिया, २४ असोज : आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१२ भैसाहीका २० वर्ष कैद सजाय तोकिएका ३९...

गैरआवासीय नेपाल विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि

गैरआवासीय नेपाल विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि

| काठमाडौँ, २४ असोज : गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण...

काङ्ग्रेसका शीर्ष नेताहरु धेरै व्यस्थ , बैठक स्थगित

काङ्ग्रेसका शीर्ष नेताहरु धेरै व्यस्थ , बैठक स्थगित

| काठमाडौँ, २४ असोज: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्धारित बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित गरिएको छ ।  भोलि असोज २५ गतेका लागि निर्धारित बैठक पार्टीका शीर्ष नेताहरुको काठमाडौँ...

सीमा नाकामा मुख्यमन्त्री भट्टले गरे निरीक्षण

सीमा नाकामा मुख्यमन्त्री भट्टले गरे निरीक्षण

| धनगढी, २४ असोज: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज सीमावर्ती गौरीफन्टा नाकाको निरीक्षण गरी उक्त नाका हुँदै भित्रिइरहेका नागरिकले झेल्नु परेको समस्याका बारेमा जानकारी लिनुभएको छ । चाडपर्वको समयमा उक्त...

सरकारले शान्ति सुरक्षा दिन नसक्दा बलात्कारका घटना बढी भयो : नेता सिटौला

सरकारले शान्ति सुरक्षा दिन नसक्दा बलात्कारका घटना बढी भयो : नेता सिटौला

| विराटनगर, २४ असोज : नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि भएको आरोप लगाउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै...

हुलाकी राजमार्ग तीन वर्षमा पूरा गर्छु : मन्त्री महासेठ

हुलाकी राजमार्ग तीन वर्षमा पूरा गर्छु : मन्त्री महासेठ

| काठमाडौँ, २४ असोज: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हुलाकी राजमार्ग तीन वर्षमा पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री महासेठले मेची महाकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको...

प्रदेश ३ को  राजधानी तिहारपछि टुङ्गिने

प्रदेश ३ को राजधानी तिहारपछि टुङ्गिने

| काठमाडौँ, २४ असोज: प्रदेश नं ३ प्रदेशसभामा गत आइतबार राजधानी विषयले प्रवेश पाएपछि अब तिहारपछि घोषणा गरिने सम्भावना बढेको छ ।  संसद्मा स्थायी राजधानी तोक्ने विषय प्रवेश गरेपछि प्रदेशसभा सदस्यले...