समाचार

टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

| तुलसीपुर, १५ असोज: लामो समय बन्द अवस्थामा रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच आज...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल अघि बढाउनुपर्छ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल अघि बढाउनुपर्छ

| काठमाडौँ, १५ असोज: राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय सर्वाधिक...

आगामी वर्षभित्र साक्षर घोषणा गर्ने: मन्त्री पोखरेल

आगामी वर्षभित्र साक्षर घोषणा गर्ने: मन्त्री पोखरेल

| महोत्तरी, १५ असोज : मुलुकलाई २०७६ सालभित्र साक्षर घोषणा गर्ने तयारी भइरहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले बताउनुभएको छ । सोमबार महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ४ र ५...

निर्मला हत्याको सत्यतथ्य बाहिर आउँछ :  सांसद बस्नेत

निर्मला हत्याको सत्यतथ्य बाहिर आउँछ : सांसद बस्नेत

| कास्की, १५ असोज: सङ्घीय संसद्का सांसद महेश बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्यबाहिर आएरै छाड्ने बताउनुभएको छ । सरकारले पहिलोपटक मातहतका एसपी, डिएसपीलगायत नौ जनालाई निलम्बन गरेर...

तनहुँ जलविद्युत् आयोजनाको ठेक्का सम्झौतामा हस्ताक्षर

तनहुँ जलविद्युत् आयोजनाको ठेक्का सम्झौतामा हस्ताक्षर

| काठमाडौँ, १५ असोज: तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माणको निर्माण कम्पनीसँग आज ठेक्का सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बाँधलगायत पहिलो चरणको संरचना...

स्थानीय तहले स्वतः कर उठाउन नपाइने : मुख्यमन्त्री पोखरेल

स्थानीय तहले स्वतः कर उठाउन नपाइने : मुख्यमन्त्री पोखरेल

| बुटवल, १५ असोज: मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तहले स्वतः कर उठाउन नपाइने बताउनुभएको छ । आज रुपन्देहीको योगीकुटीमा गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ५ को प्रथम अधिवेशनमा उहाँले कर लगाउन...

काठमाडौँमा पनि जितिया पर्व मनाइने

काठमाडौँमा पनि जितिया पर्व मनाइने

| काठमाडौँ, १५ असोज : आदिवासी थारू समुदायका महिलाले काठमाडौँमा पनि जितिया पर्व मनाउने भएका छन् । थारू महिला सभा काठमाडौँ उपत्यका समितिले मङ्गलबार महोत्सवकै रुपमा कार्यक्रम गरी जितिया पर्व मनाउन...

करसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध :मन्त्री  पोखरेल

करसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध :मन्त्री पोखरेल

| काठमाडौँ, १५ असोज: कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सर्वसाधारणलाई मारमा पार्ने कुनै पनि प्रकारका करको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य महासङ्घको ३९औँ वार्षिक साधारणसभालाई...

मासुको उत्पादनदेखि भान्सासम्म अनुगमन गर्न जोड

मासुको उत्पादनदेखि भान्सासम्म अनुगमन गर्न जोड

| काठमाडौँ, १५ असोज: सरकारले मासु उत्पादन हुने स्थानदेखि भान्सासम्मको नै नियमित अनुगमन गर्नुपर्नेमा मासु व्यवसायीले जोड दिएका छन् । पशु व्यवसायी सङ्घ र चौपाया खरिद बिक्री सेवा सङ्घले आज यहाँ...

आवधिक योजना जनमुखी हुनुपर्छ: डा देवकोटा

आवधिक योजना जनमुखी हुनुपर्छ: डा देवकोटा

| हेटौँडा, १५ असोज: प्रदेश नं. ३ का नीति योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यावहारिक र जनमुखी योजनालाई साझा सहमतिबाट कार्यान्वयन गर्न प्रदेश सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । आयोगद्वारा...