समाचार

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू

| काठमाडौँ, १२ असोज : नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ । बैठकमा नेपालका...

खानेपानीमन्त्री बिना मगर भारत प्रस्थान

खानेपानीमन्त्री बिना मगर भारत प्रस्थान

| काठमाडौँ, १२ असोज : खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना...

प्रम ओली र महासचिव एन्टोनियोबीच द्विपक्षीय भेटवार्ता

प्रम ओली र महासचिव एन्टोनियोबीच द्विपक्षीय भेटवार्ता

| न्यूयोर्क, १२ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा नेपाल तथा राष्ट्र सङ्घबीच सहयोगका विभिन्न पक्षका विषयमा...

कार्यवाहक प्रम पोखरेल र भारतका पेट्रोलियममन्त्री प्रधानबीच भेटवार्ता

कार्यवाहक प्रम पोखरेल र भारतका पेट्रोलियममन्त्री प्रधानबीच भेटवार्ता

| काठमाडौँ, १२ असोज : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच आज भएको भेटवार्तामा दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको...

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री काठमाडौँमा

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री काठमाडौँमा

| काठमाडौँ, १२ असोज : भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सहसचिव...

कैलालीको प्रदेशसभा भवन अगाडि प्रदर्शन

कैलालीको प्रदेशसभा भवन अगाडि प्रदर्शन

| धनगढी, १२ असोज : प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधमा प्रदेशसभा भवन अगाडि आज बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले अस्थायी राजधानी...

चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ

चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ

| नेपालगञ्ज, बाँके, १२ असोज : प्रहरीले चितुवाको छाला र दाह्रासहित गए राति दुई जनालाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्यूरोको टोलीले वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी...

रुपातालको संरक्षण र विकासका लागि परियोजना

रुपातालको संरक्षण र विकासका लागि परियोजना

| पोखरा, ११ असोज : सात तालको बगैँचा शहर लेखनाथको विश्व रामसार सूचीमा सूचीकृत रुपातालको संरक्षण र विकासका लागि एकीकृत रुपाताल संरक्षण विकास परियोजनाले काम थालेको छ । कास्कीको रुपाकोट, हंसपुरको...

एक सय १५ वर्षीय गुरुङको निधन

एक सय १५ वर्षीय गुरुङको निधन

| लेखनाथ, १२ असोज : पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन...

किसानलाई अनुदान रकम वितरण

किसानलाई अनुदान रकम वितरण

| उर्लाबारी, १२ असोज : मोरङको रतुवामाई नगरपालिकाले व्यावसायिक कृषि पेशामा आवद्ध ९० जना किसानलाई जनही रु ५० हजारका दरले अनुदान रकम प्रदान गरेको छ । आज बिहान नगरपालिका कार्यालयले नगरभित्र...