समाचार

अवैधरूपमा काटिएका सालका काठ बरामद

अवैधरूपमा काटिएका सालका काठ बरामद

| लहान, १२ असोज : सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टियाबाट अवैधरूपमा काटिएका सालका काठ बरामद् गरिएको छ । लहानस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्रकुमार यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले गएराति...

पोषण कार्यक्रमले घटायो कुपोषण

पोषण कार्यक्रमले घटायो कुपोषण

| कालिकोट, असोज १२ : कालीकोट जिल्लामा गत वर्षको तुलनामा यो वर्ष कुपोषणको अवस्था घटेको छ । नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनपछि कुपोषणको अवस्थामा कमी आएको...

कपुरकोटका विद्यालयमा पुस्तकालय

कपुरकोटका विद्यालयमा पुस्तकालय

| सल्यान १२, असोज: सल्यानको कपुरकोट गाउँपालिकामा छ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयमा साक्षरता कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बिहीबार कालिका मावि...

‘काञ्जी हाउस’ निर्माण गर्दै उपमहानगरपालिका

‘काञ्जी हाउस’ निर्माण गर्दै उपमहानगरपालिका

| नेपालगञ्ज, बाँके, १२ असोज : नेपालगञ्जमा छाडा चौपायाको समस्या बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘काञ्जी हाउस’ ९पशु थुनुवा घर० निर्माणमा चासो देखाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ मा रहेको चार विघा १२...

जुम्लामा अझै स्ट्रेचरमै बिरामी बोक्नुपर्ने बाध्यता

जुम्लामा अझै स्ट्रेचरमै बिरामी बोक्नुपर्ने बाध्यता

| जुम्ला, ११ असोज : हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्ट्रेचरको विकल्प हटेको छैन । भौगोलिक रूपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नसक्नुका साथै बिरामीलाई...

चिनिको मुल्य किलोमा १५ रुपैयाँ बढ्यो

चिनिको मुल्य किलोमा १५ रुपैयाँ बढ्यो

| काठमाडौं, १२ असोज :सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ।सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो। व्यापारीले क्रृत्रिम अभाव सिर्जना...

सुन तस्करी प्रकरण: प्रतिवेदन नै गृहमा थन्कियो

सुन तस्करी प्रकरण: प्रतिवेदन नै गृहमा थन्कियो

| काठमाडौं, १२ असोज : लामो समयदेखि बिभिन्न मुलुक हुदै नेपाल भित्रने र नेपालबाट भारत लगायतका अन्य मुलुकमा पुन तस्करी हुने सुन काण्डले नेपालमा ठुलै हलचल ल्याएपनि अन्त्यमा गएर कारवाही प्रकृया...

परिषद्मा नक्कली बढुवाको आतंक, सबै पदाधिकारी अख्तियारमा तानिने

परिषद्मा नक्कली बढुवाको आतंक, सबै पदाधिकारी अख्तियारमा तानिने

| काठमाडौं, १२ असोज : समाज कल्याण परिषद्मा नियम मिचेर मनपरी बढुवा गरेको पाइएको छ । निजामति सेवा ऐन, २०४९ को दफा २४(घ) विपरीत विभिन्न पदमा बढुवा गरेको पाइएको हो ।...

मन्दिरको भेटिले चलेको दुई स्कुल

मन्दिरको भेटिले चलेको दुई स्कुल

| काठमाडौं, १२ असोज : अर्घाखाँचीको सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ। वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ। यही आम्न्दाीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन्।...

तीन महीनादेखि हराएका बालकको कङ्काल फेला

तीन महीनादेखि हराएका बालकको कङ्काल फेला

| हुम्ला, ११ असोज : तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ । गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही...