समाचार

लमहीको जखेरा तालमा पर्यटकको घुइँचो

लमहीको जखेरा तालमा पर्यटकको घुइँचो

| लमही, ११ असोज : लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय दैनिक एक हजारदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन् । ताल संरक्षण समितिका...

पश्चिम दाङमा तोरी क्षेत्रको योजना

पश्चिम दाङमा तोरी क्षेत्रको योजना

| घोराही, ११ असोज : जिल्ला कृषि विकास कार्यालयले जिल्लाको पश्चिम क्षेत्रलाई तोरी क्षेत्रका रुपमा अगाडि सार्ने योजना बनाएको छ । कार्यालयले जिल्लामा तेलहन पदार्थको आयात घटाउन तथा स्थानीयवासीलाई आत्मनिर्भर बनाउन...

मावा खोला उत्खनन रोक्न स्थानीयवासीको माग

मावा खोला उत्खनन रोक्न स्थानीयवासीको माग

| उर्लाबारी, ११ असोज : जथाभावी रुपमा खोला उत्खनन भएकाले त्यसलाई रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् । अनियन्त्रित र मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासीका कारण उर्लाबारी...

प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री स्वराजको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री स्वराजको शिष्टाचार भेट

| न्यूयोर्क, ११ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुषमा स्वराजले शिष्टचार भेट गर्नुभएको छ । सो अवसरमा दुई मुलुकबीच मित्रता तथा त्यसलाई थप सबल बनाउने विषयमा छलफल भएको...

सौराहा आउने पर्यटकलाई सिटी टुर

सौराहा आउने पर्यटकलाई सिटी टुर

| चितवन, ११ असोज : सफारी पर्यटनमा निर्भर सौराहाका पर्यटन व्यवसायीले नयाँ गन्तव्यको पहिचान गरी शहरी यात्रा (सिटी टुर) को अवधारणा शुरु गरेका छन् । विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरुले...

नेपाली जनताका लागि खाना, नाना र छानासहितको प्रजातन्त्र आवश्यक छ : प्रम ओली

नेपाली जनताका लागि खाना, नाना र छानासहितको प्रजातन्त्र आवश्यक छ : प्रम ओली

| न्यूयोर्क, ११ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा...

प्रधानमन्त्री ओली र स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटबीच भेटवार्ता

प्रधानमन्त्री ओली र स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटबीच भेटवार्ता

| न्यूयोर्क, ११ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटसँग भेटवार्ता गर्नुभयो । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग प्रधानमन्त्री ओली तथा...

के तपाईलाई आफ्नो कम्मरको साइज कम गर्न मन छ ? खानुहोस यी ५ खानेकुरा

के तपाईलाई आफ्नो कम्मरको साइज कम गर्न मन छ ? खानुहोस यी ५ खानेकुरा

| भक्तपुर : के तपाईलाई आफ्नो बढ्दो वजन घटाउन मन छ ? यहाँ बताउन लागेको ५ खानेकुरालाई नियमित खानुहोस। त्यसपछि देख्नुहोस् चमत्कार,  तपाईको कम्मरको साईज ठिक्क हुनेछ। -एवोकाडोमा क्यलारी कम र...

श्रीमतीको हत्या गरि फरार भएका श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरि फरार भएका श्रीमान् पक्राउ

| लेखनाथ, ११ असोज : पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए ।...

पूर्वी नाकाबाट नेपाल प्रवेश गरेका पहिलो तीन जना पर्यटकलाई सम्मान

पूर्वी नाकाबाट नेपाल प्रवेश गरेका पहिलो तीन जना पर्यटकलाई सम्मान

| भद्रपुर, ११ असोज : पूर्वी नाकाबाट आज नेपाल प्रवेश गरेका पहिलो तीन जना पर्यटकलाई काँकडभिट्टामा सम्मान गरिएको छ । विश्व पर्यटन दिवसको उपलक्ष्यमा पर्यटन कार्यालय काँकडभिट्टाले उक्त सम्मान गरेको हो...