| पोखरा ९ असोज: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ऐतिहासिक कालखण्डमा बिपी कोइरालाले लेख्नु भएका पार्टीको विधानलाई गम्भीर भएर परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा विधान...
| सर्लाही, ९ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज नापी कार्यालय सर्लाही, सेवा केन्द्र हरिवनका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सेवा केन्द्रका अमिन किशुनदेव...
| काठमाडौँ, ९ असोज :काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको पाइएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अनुगमनका क्रममा अस्पतालबाट...
| रत्ननगर, ९ असोज : चितवनको रत्ननगर नगरपालिकाले आजदेखि विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गरेको छ । सर्वसाधारणलाई इन्टरनेटको पहुँचमा पु¥याउन नगरका मुख्यमुख्य बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा शुरु गरेको...
| पोखरा, ९ असोज :भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घद्वारा आज यहाँ आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको...
| सुर्खेत, ९ असोज: कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको आज उद्घाटन...
| रसुवा, ९ असोज: रसुवाको दुर्गम क्षेत्रमा बैंक स्थापना भएपछि स्थानीयवासीले रकम बचत गर्न थालेका छन् । नौकुण्ड गाउँपालिकाको पारच्याङमा गत भदौ महीनामा जनता बैंकको शाखा कार्यालय स्थापनाभएपछि त्यस भेकका किसानले...
| चरिकोट, ९ असोज: दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो...
| सिंजा, ९ असोज: पछिल्लो समय जुम्लामा काठे गाईपालनमा कमी आएको छ । कुनै बेला कर्णाली क्षेत्रमा छोरी दिनुप¥यो भने थाडो अथवा छतमा जौको भल्को वा कुनियो र गोठमा गाई कति...
| नुवाकोट, ९ असोज : ककनीदेखि शिवपुरीसम्म लामो पदयात्रा(हाइकिङ) गरेर आज विश्व पर्यटन दिवस मनाइएको छ । ककनी गाउँपालिकाको ककनीदेखि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै शिवपुरी गाउँपालिका–७ को सुइरेचौरसम्म पदयात्रा गरिएको हो...