समाचार

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सुझाव

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सुझाव

| काठमाडौं । संसदीय समितिले स्वदेशी उद्योगबाट उत्पादित सामग्रीलाई प्रोत्साहन हुने गरि नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । सिंहदरबारमा मंगलबार बसेको संघीय संसद अन्र्गतको राज्यका निर्देशक सिद्धान्त, नीति...

एमाले सांसदको आरोप– शिक्षक आन्दोलनलाई अस्त्र बनाएर सरकार ढाल्ने असफल प्रयत्न भयो

एमाले सांसदको आरोप– शिक्षक आन्दोलनलाई अस्त्र बनाएर सरकार ढाल्ने असफल प्रयत्न भयो

| काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नवनाउन माओवादीलाई सुझाव दिनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै गैरेले पेशागत आन्दोलनबाट सरकारलाई अप्ठेरो बनाउने, सत्ता...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

| काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बस्दै छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

| काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। हाल...

लगानी बोर्डको बैठकले के गर्यो निर्णय ?

लगानी बोर्डको बैठकले के गर्यो निर्णय ?

| काठमाडौं । लगानी बोर्डले आफ्नो रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले लगानी बोर्डको कार्यालयको रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत गर्ने...

शिक्षकमाथि दमन गरेर सरकार निरंकुश बन्दै गएको सांसद दाहालको आरोप

शिक्षकमाथि दमन गरेर सरकार निरंकुश बन्दै गएको सांसद दाहालको आरोप

| काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शिक्षकहरुमाथि दमन गरेर सरकारले निरंकुश प्रवृति देखाएको आरोप लगाउनुभएको छ । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले लामो समयदेखि...

शिक्षक आन्दोलनमा पत्रकार सविना कार्की घाइते

शिक्षक आन्दोलनमा पत्रकार सविना कार्की घाइते

| काठमाडौं । शिक्षक र प्रहरीबीच आइतबार नयाँ बानेश्वरमा भएको झडपमा क्रममा घाइते हुनुभएकी पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको छ । घाइते भएपछि उपचारका लागि कार्कीलाई तिलगंगा आँखा अस्पताल...

राति नै छुटे धवलशमशेर

राति नै छुटे धवलशमशेर

| काठमाडौं — राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्। चैत १५ गतेको प्रदर्शनमा उत्तेजक भूमिका खेलेको अभियोगमा राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिँदै आएकोमा, स्वास्थ्य अवस्थालाई ध्यानमा राखी उनलाई आवश्यक...

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी आज

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी आज

| काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी आजका लागि तोकिएको छ । बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका...

जीपमा करेन्ट लागेर ४ जनाको मृत्यु

जीपमा करेन्ट लागेर ४ जनाको मृत्यु

| ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो जीपमा करेन्ट प्रवाह हुँदा चार जनाको ज्यान गएको छ। सेवारो चोक भन्ने स्थानमा सडक किनारमा रहेको बिजुलीको पोलबाट लत्रिएको तारमा जीप अल्झिँदा दुर्घटना भएको...