मुख्य समाचार

आजै सत्ता गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद्ले पाउँला त पूर्णता ?

आजै सत्ता गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद्ले पाउँला त पूर्णता ?

| काठमाडौं, ६ असोज : सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक बुधबार पनि बस्ने भएको छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका...

विश्वका सबै देशसँग सन्तुलित सम्बन्ध कायम हुन्छ, नेपालको हितविरुद्ध कुनै सम्झौता हुँदैन : परराष्ट्रमन्त्री डा. खड्का

विश्वका सबै देशसँग सन्तुलित सम्बन्ध कायम हुन्छ, नेपालको हितविरुद्ध कुनै सम्झौता हुँदैन : परराष्ट्रमन्त्री डा. खड्का

| काठमाडौं, ६ असोज : नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालको हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै देशसँग सन्तुलित सम्बन्ध कायम गरिने जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयमा बुधबार...

प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाए

प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाए

| काठमाडौं, ६ असोज : हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा...

परराष्ट्र मन्त्रीमा नारायण खड्का नियुक्त, दिउँसो २ बजे भित्र शपथ ग्रहण गराउने तयारी

परराष्ट्र मन्त्रीमा नारायण खड्का नियुक्त, दिउँसो २ बजे भित्र शपथ ग्रहण गराउने तयारी

| काठमाडौं, ६ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् । खड्काको बुधबार नै शपथग्रहण गर्ने तयारी भइरहेको छ । दिउँसो २...

केपी ओलीको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार, मन्त्रिपरिषद् विस्तारको सम्भावना बढ्यो

केपी ओलीको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार, मन्त्रिपरिषद् विस्तारको सम्भावना बढ्यो

| काठमाडौं, ५ असोज : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद्का १४ जना र लुम्बिनीका दुई जना सांसद पदमुक्त हुनुपर्ने र नेकपा एकीकृत समाजवादीको दल दर्ता खारेजीको माग गर्दै...

सर्वोच्चद्वारा कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

| काठमाडौं, ५ असोज : विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको एकल इजलासले अन्तरिम आदेश...

आज पनि नेपालसहित १४ सांसदविरुद्धको रिटको सुनुवाइ

आज पनि नेपालसहित १४ सांसदविरुद्धको रिटको सुनुवाइ

| काठमाडौं, ५ असोज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका दुई सांसदविरुद्ध दर्ता गरेको रिटको सुनुवाइ मंगलबार पनि हुँदैछ ।...

एमालेले मेयरलाई मुक्का हान्ने विरुद्ध मुद्दा नचलाउने

एमालेले मेयरलाई मुक्का हान्ने विरुद्ध मुद्दा नचलाउने

| रुपन्देही, ५ असोज : नेकपा एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवकविरुद्ध मुद्दा नचलाउने भएको छ । एमाले बुटवल उपमहानगर कमिटीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष...

आठ वर्ष बितिसक्यो बूढीगण्डकी आयोजना बिचौलियाले बन्न दिएनन् : डा. भट्टराई

आठ वर्ष बितिसक्यो बूढीगण्डकी आयोजना बिचौलियाले बन्न दिएनन् : डा. भट्टराई

| काठमाडौं, ४ असोज : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन् । सोमबार बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय...

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरमाथि स्थानीयद्वारा आक्रमण

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरमाथि स्थानीयद्वारा आक्रमण

| काठमाडौं, ४ असोज : बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ । बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्...