मुख्य समाचार

उद्योगीहरुको काटिएको विद्युत लाइन जोड्न प्राधिकरणलाई सरकारको निर्देशन

उद्योगीहरुको काटिएको विद्युत लाइन जोड्न प्राधिकरणलाई सरकारको निर्देशन

| काठमाडौं, पुस २४ : सरकारले उद्योगहरूमा काटिएको बिजुली लाइन जोड्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आज मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणलाई यस्ताे निर्देशन दिएकाे सरकारकी प्रवक्ता एवम्...

विद्युत प्राधिकरणले बक्यौता किस्ताबन्दीमा बुझाउन दियो ६० दिनको समय

विद्युत प्राधिकरणले बक्यौता किस्ताबन्दीमा बुझाउन दियो ६० दिनको समय

| काठमाडौं, पुस २४ : नेपाल विद्युत् प्राधिकरणले बिजुली उपभोग गरेका उपभोक्तालाई बक्यौता रकम तिर्ने सुविधाका लागि ३० दिनभित्र आवेदन दिन अनुरोध गरेको छ । प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा...

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन १

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन १

| काठमाडौं , पुस २३ : नेपालमा पहिलो पटक कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन.वानकाे सङ्क्रमण पुष्टि भएको छ । जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन.वान को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य...

राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको मनोनयन

राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको मनोनयन

| काठमाडौं , पुस २३ : राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको लागि सोमबार उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ । सातै प्रदेश मुकाममा स्थापना गरिएका...

विश्वमै सार्वजनिक विदा धेरै दिने देशमा नेपाल पहिलाे

विश्वमै सार्वजनिक विदा धेरै दिने देशमा नेपाल पहिलाे

| काठमाडौं , पुस १८: वार्षिकरुपमा सार्वजनिक विदा दिने देशमा नेपाल विश्वकै पहिलाे बनेको छ । वार्षिक रुपमा सबैभन्दा धेरै दिन सार्वजनिक विदा दिने देशको सूचीको पहिलो नम्बरमा नेपाल परेको हो...

सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर

सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर

| काठमाडौं, पुस १३ : क्रिकेटर सन्दीप लामिछाने किशोरी बलात्कार प्रकरणमा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो । मुलुकी...

स्वास्थ्य बीमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

स्वास्थ्य बीमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

| काठमाडौं, पुस १० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने घोषणा गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने,...

१४ किलो सुन प्रकरणः मीनबहादुर र चन्द्र घलेको समूहले १३८ केजी सुन भित्र्याएको निष्कर्ष

१४ किलो सुन प्रकरणः मीनबहादुर र चन्द्र घलेको समूहले १३८ केजी सुन भित्र्याएको निष्कर्ष

| काठमाडौं, पुस ८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोरखाका मीनबहादुर घले र चन्द्र घले सम्मिलित समूहले १३८ किलो सुन भित्राएको निष्कर्ष निकालेको छ । सुन तस्करीबारे छानबिन गर्न त्रिभुवन विमानस्थलको भन्सार...

मेलम्ची खानेपानी तत्काल वितरण नभए आन्दोलन सशक्त बनाउने संघर्ष समितिको चेतावनी

मेलम्ची खानेपानी तत्काल वितरण नभए आन्दोलन सशक्त बनाउने संघर्ष समितिको चेतावनी

| काठमाडौं, पुस ४ : काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले तत्काल मेलम्चीको पानी वितरणको ब्यवस्था गर्न माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले...

राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेशको खारेजीका लागि आन्दोलन गर्ने

राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेशको खारेजीका लागि आन्दोलन गर्ने

| काठमाडौं, पुस ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजसंस्था, हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि बृहत आन्दोलन गर्ने निर्णय गरेको छ । तीन दिनसम्म काठमाडौंमा बसेको राप्रपा केन्द्रिय...