मुख्य समाचार

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

| काठमाडौं, २७ वैशाख : नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।...

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

| काठमाडौं, २२ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको...

क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय

क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय

| काठमाडौँ, २० वैशाख : एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख...

प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित

प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित

| काठमाडौँ, १७ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गर्नुभएको छ । अधिकारीले आफूहरुको माग सम्बोधन नभए आज बेलुका ६ बजेदेखि वसन्तपुरमा...

संसद्को कुन समितिमा को–को सांसद ?

संसद्को कुन समितिमा को–को सांसद ?

| काठमाडौँ, १५ वैशाख : प्रतिनिधिसभाको आजको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राख्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो । अनुमोदन...

संसद् अधिवेशन अन्त्य

संसद् अधिवेशन अन्त्य

| काठमाडौँ, १५ वैशाख : सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभयो...

बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प

बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प

| काठमाडौँ, १५ वैशाख : बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन...

बालेनले भनेः अदालतको आदेश हामीले मात्र होइन, संघीय सरकारले पनि मान्नुपर्छ

बालेनले भनेः अदालतको आदेश हामीले मात्र होइन, संघीय सरकारले पनि मान्नुपर्छ

| काठमाडौँ, ११ वैशाख : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अदाललते दिएको आदेश महानगरले पालना गर्दै आएको बताउँदै सम्बन्धित अन्य सबैले पनि गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले...

कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, १०६ जना संक्रमित

कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, १०६ जना संक्रमित

| काठमाडौँ, ८ वैशाख : कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप...

सिन्दुरले रङ्गियो मध्यपुरथिमि

सिन्दुरले रङ्गियो मध्यपुरथिमि

| भक्तपुर, २ वैशाख : हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह,...