| बैतडी, २७ असोज : बैतडीमा एक महिलाको अस्थिपञ्जर फेला परेको छ । मेलौली नगरपालिका–२ सूर्नयागाड नदीको प्यानी भन्ने ठाउँमा महिलाको अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी...
| काठमाडौँ, २७ असोज : बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने...
| लहान, २७ असोज : पोखरीमा डुबेर सिरहा लहान नगरपालिका १५ मोहनपुरमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका १५ मोहनपुरकी निर्मल ठाकुरको १३ वर्षीया छोरी चुन्दनकुमारी...
| इनरुवा, २७ असोज : सुनसरी इटहरी उपमहानगरपालिका– १३ खनारस्थित नहरमा डुबेर आज एक बालकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन् । सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर छेउमा...
| काठमाडौँ, २७ असोज : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले काठमाडौँ महानगरले शहरी क्षेत्रमा उत्पन्न फोहर व्यवस्थापन गर्न नसकेको बताउनुभएको छ । नेकपा–१४ बल्खुले कुमारी क्वल तथा त्यस आसपास क्षेत्रमा...
| गोरखा, २७ असोज : नेपाल कम्युनष्टि पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार पार्टीको घोषणापत्रअनुसार काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आज गोरखाको सिरानचोक गाउँपालिका–४ मा सिरानचोक गाउँपार्टीले...
| दमौली, २७ असोज : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थालेको टिप्पणी गर्नुभएको छ । [caption id="attachment_30308" align="alignnone" width="300"] फाइल फोटो[/caption] कांग्रेस व्यास नगरसमिति...
| तुलसीपुर, २७ असोज : सभामुख कृष्णबहादुर महराले खानेपानी संस्थाले जनतालाई स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्नुपर्ने बताउनुभएको छ । अमृतपुर खानेपानी तथा उपभोक्ता तथा सरसफाइ संस्थाको १२औँ वार्षिक साधारणसभा तथा...
| ओखलढुङ्गा, २७ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताउनुभएको छ । ओखलढुङ्गाको चम्पादेवीमा ‘मिसन मालिङ्गे भिजन २१००’ को आज उद्घाटन...
| यहि मिति २०७५/०६/१९ र २० गतेका दिन र २०७५/०६/२३ र २४ गतेका दिन नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले इटहरीमा पूर्वाञ्चलको क्षेत्रीय स्तरको र...