मुख्य समाचार

आयोगमा रिक्त पदको दरबन्दी विवरण पठाउन ढिलाइ

आयोगमा रिक्त पदको दरबन्दी विवरण पठाउन ढिलाइ

| काठमाडौँ, २२ असोज : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको विभिन्न निकायमा पदपूर्तिका लागि आवश्यक दरबन्दी विवरण लोकसेवा आयोगलाई उपलब्ध गराउन ढिलाइ गरेको छ । आगामी असोज ३१ गतेबाट...

विन्ध्यवासिनीमा पुजारी करारमा नियुक्ति

विन्ध्यवासिनीमा पुजारी करारमा नियुक्ति

| पोखरा, २२ असोज : पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २३५ वर्षपछि करारमा पुजारी नियुक्ति गरिएको छ । दशनार्थीले पूजाका क्रममा मन्दिरमा चढाएको भेटी र दानका सम्बन्धमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति...

मुख्य विषय पढाउने शिक्षक पाउन छाडे

मुख्य विषय पढाउने शिक्षक पाउन छाडे

| बेनी, २२ असोज : रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माविका लागि गणित विषयको शिक्षक खोजी शुरु भएको दुई महिना बित्यो तर, अहिलेसम्म एकजना पनि सम्पर्कमा आएका छैनन् । मावि तहका लागि...

नेपाली मौलिकलाई समेट्न सातै प्रदेशमा कार्यालय स्थापना गर्ने

नेपाली मौलिकलाई समेट्न सातै प्रदेशमा कार्यालय स्थापना गर्ने

| काठमाडौँ, २२ असोज : सेफ्स एशोसियशन अफ नेपालले नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सातै प्रदेशमा कार्यालय स्थापना गर्ने भएको छ । एशोसियशनको २४औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ...

धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम ओझेलमा

धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम ओझेलमा

| बेनी, २२ असोज : बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम प्रचारको अभावमा ओझेलमा परेको छ । दुई सय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनीले तपस्या गरी ज्ञान आर्जन गरेको...

राप्तीमा थप चार चिकित्सक

राप्तीमा थप चार चिकित्सक

| दाङ, २२ असोज : राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक विशेषज्ञसहित थप चार चिकित्सक उपचारमा खटिएका छन् । यसअघि अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो । राप्ती...

वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व

वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व

| काठमाडौँ, २२ असोज : सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले स्थानीयस्तरमा गरिएको वन क्षेत्रको पुनःसंरचनाले द्वैध शासन र द्वन्द्व सिर्जना हुने दावी गरेको छ । महासङ्घले सो धारणा सार्वजनिक...

भारतीय बजार धाउँछन् नेपाली उपभोक्ता

भारतीय बजार धाउँछन् नेपाली उपभोक्ता

| नेपालगञ्ज, बाँके, २२ असोज : दशैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झिँगा...

निर्मला हत्याकाण्ड : दुई प्रहरी निलम्वनमा

निर्मला हत्याकाण्ड : दुई प्रहरी निलम्वनमा

| काठमाडौँ, २२ असोज : निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् । प्रहरी प्रधान...

बडादशैँका बेला शक्तिपीठमा हुने पशुबलि रोक्न ‘देशव्यापी अभियान’

बडादशैँका बेला शक्तिपीठमा हुने पशुबलि रोक्न ‘देशव्यापी अभियान’

| काठमाडौँ, २२ असोज : बडादशैँका बेला शक्तिपीठमा हुने पशुबलि रोक्न ७७ वटै जिल्लामा अभियान शुरु गरिएको छ । नवजीवन परोपकार सामाज, मानव कल्याण समाज, बौद्ध निङमा सङ्घ, श्रीकृष्ण प्रणामी युवा...