मुख्य समाचार

दृष्टिबिहीन शिक्षकको पीडा : ज्यान बचाउने कि जागिर !

दृष्टिबिहीन शिक्षकको पीडा : ज्यान बचाउने कि जागिर !

| काठमाडौँ, १५ पुस : “शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा मेहनतपूर्वक पढेर स्थायीका नाम निकालियो तर कुन जिल्लाको कस्तो ठाउँमा पढाउन जानुपर्ने हो भनेर रातभर निद्रा परेन । विद्यालयमा पदस्थापन भइसकेपछिका दुःख...

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, तीन जना उपप्रधानमन्त्री

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, तीन जना उपप्रधानमन्त्री

| काठमाडौँ, ११ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो...

प्रचण्ड प्रधानमन्त्री नियुक्त,  शपथ ग्रहण भोलि

प्रचण्ड प्रधानमन्त्री नियुक्त, शपथ ग्रहण भोलि

| काठमाडौं, १० पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका...

फेरि फैलिँदै कोरोना

फेरि फैलिँदै कोरोना

| काठमाडौं, १० पुस : विगत ३ वर्षदेखि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर शून्यमा झर्दै गरेका बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ...

नवनिर्वाचित सांसदहरुले लिए शपथ

नवनिर्वाचित सांसदहरुले लिए शपथ

| काठमाडौं ,पुस ७ : प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको...

प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज

प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज

| काठमाडौं ,पुस ७ : प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण आज बिहीबार दिउँसो हुँदैछ। संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले संसद् भवन नयाँ बानेश्वरमा दिउँसो दिनको १ बजेका लागि तय भएको...

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी

| काठमाडौँ, ५ पुस : नेपाली कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालय परिसरमा पुगेर...

अर्जेन्टिनालाई विश्वकप उपाधि

अर्जेन्टिनालाई विश्वकप उपाधि

| काठमाडौँ, ३ पुस : साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२...

२० वर्षीया विपना : चिया बेच्दै स्नातक पढ्दै, ९० हजार महिनाको कमाई

२० वर्षीया विपना : चिया बेच्दै स्नातक पढ्दै, ९० हजार महिनाको कमाई

| रेसुङ्गा, ३ पुस : गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका...

यस्तो छ नयाँ सरकार गठनको प्रक्रिया

यस्तो छ नयाँ सरकार गठनको प्रक्रिया

| काठमाडौं, मंसिर २९ : निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा...