मुख्य समाचार

लिच्छविकालीन ढुङ्गेधारा मर्मत गरिँदै

लिच्छविकालीन ढुङ्गेधारा मर्मत गरिँदै

| काठमाडौँ, १६ असोज : काठमाडौँ महानगरपालिका– १ वडाले चालु आर्थिक वर्षमा ढुङ्गेधारा मर्मतलाई प्राथमिकता दिएको छ । उक्त वडामा रहेका चार ढुङ्गेधारा मर्मत गर्नुपर्ने भएकाले यसवर्ष प्राथमितामा राखिएको वडाध्यक्ष भरतलाल...

सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु

सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु

| काठमाडौँ, १६ असोज : सुकेधारामा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । गएराति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारी साधनले पैदलयात्रुलाई ठक्कर दिँदा काठमाडौँ मण्डिखाटार बस्ने ६५ वर्षीय...

तीन तारे र पाँचतारे होटलहरुमा खपत हुन्छ मनाङका आलु

तीन तारे र पाँचतारे होटलहरुमा खपत हुन्छ मनाङका आलु

| मनाङ, असोज १६ : मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौँका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको...

उचित प्रचारप्रसारको अभावमा इच्छाकामना ओझेलमा

उचित प्रचारप्रसारको अभावमा इच्छाकामना ओझेलमा

| चितवन, १६ असोज : पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इच्छाकामना गाउँपालिका ओझेलमा परेको छ । जिल्लाको एकमात्रै गाउँपालिकामा सफारी पर्यटकको विकल्पका रुपमा प्रशस्त पर्यटकीयस्थल छन् ।...

उचित संरक्षण र मर्मतको अभावमा बबई नदीको पक्की पुल जीर्ण बन्दै

उचित संरक्षण र मर्मतको अभावमा बबई नदीको पक्की पुल जीर्ण बन्दै

| दाङ, १६ असोज : उचित संरक्षण र मर्मतको अभावमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डको शीत्तलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको छ । मर्मतको अभावमा पुलमा गरिएको कालोपत्रेमा...

पाथीभरामा एक करोडको लगानीमा अतिथि सदन निर्माण

पाथीभरामा एक करोडको लगानीमा अतिथि सदन निर्माण

| पशुपतिनगर, १६ असोज : पूर्वी इलामको पर्यटकीय तथा धार्मिकस्थल पाथीभरा क्षेत्रमा रु एक करोड ५० लाख लगानीमा अतिथि सदन निर्माण भएको छ । भक्तजनले चढाएको भेटी र चन्दाबाट रोङ गाउँपालिका–३...

अब सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने

अब सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने

| घोराही, १६ असोज : सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा...

पन्ध्र वर्षअघि अपहरणमा परेका डाँगी नफर्किएपछि अन्त्येष्टि गरियो

पन्ध्र वर्षअघि अपहरणमा परेका डाँगी नफर्किएपछि अन्त्येष्टि गरियो

| बाँके, १६ असोज : पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ । तत्कालीन नेकपा माओवादी लडाकुको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किनुभएन । परिवारले उहाँ...

मदिरा बिक्री वितरणमा रोक लगाउन गाउँमा ¥याली

मदिरा बिक्री वितरणमा रोक लगाउन गाउँमा ¥याली

| बाजुरा, १६ असोज : खप्तड छेडेदह गाउँपालिका–७ का महिलाले मदिरा बिक्री वितरणमा रोक लगाउन गाउँमा ¥याली निकालेका छन् । गाउँपालिकाले हालै घोषणा गरेको मदिरा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न महिलाले...

अवैध क्रसर उद्योगबाट करोडौँ राजस्व गुम्यो

अवैध क्रसर उद्योगबाट करोडौँ राजस्व गुम्यो

| भोजपुर, १५ असोज : अरुण गाउँपालिका –६ मा पर्ने अरुण नदीको किनारमा तीन वर्षदेखि अवैध रुपमा सञ्चालनमा आएको क्रसर उद्योग अझै कानुनी दायरामा आएको छैन । लेगुवा – भोजपुर सडक...