| उर्लाबारी, १४ असोज : विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा...
| घोराही, १४ असोज : सरकारले शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत दाङको घोराहीमा ठूलो लगानीमा बहुउद्देश्यीय सभागृह निर्माण गर्न थालेको छ । घोराही–१४ नयाँ बजारमा निर्माण थालिएको उक्त आधुनिक...
| रुकुम, पश्चिम, १४ असोज : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ । सो ल्याब र एक्स–रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले...
| सोलुखुम्बु, १४ असोज : सोलुखुम्बुस्थित रेडियो चोमोलोङमा सञ्चालक समितिका सदस्य एवं सोलु एफएमका प्रतिनिधि किताब सिं तामाङ सहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ । १० नेपाली र चार...
| खजुरा, बाँके, १४ असोज : नेपालगञ्जमा छाडा चौपायाको समस्या बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘काञ्जी हाउस’ (पशु थुनुवा घर) निर्माणको कार्य अघि बढाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ मा स्थित चार बिघा...
| लमही, १३ असोज ( रासस ) : माटाको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दाङ राप्ती गाउँपालिका–४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी...
| जनकपुरधाम, १३ असोज (रासस) : भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताउनुभएको छ। जनकपुरधाममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “परियोजनाको...
| झापा, १३ असोज (रासस) : गौरादहका कृषक धान पोटाउने बेला भइसक्दा पनि युरिया मल नपाउँदा समस्यामा परेका छन् । धान रोप्ने समयमा डिएपी मल नपाएर समस्यामा परेका उनीहरु अहिले युरिया...
| सुर्खेत, १३ असोज (रासस) : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पहिलो चीन भ्रमण उपलब्धिमूूलक भएको बताउनुुभएको छ । साताव्यापी चीन भ्रमणपश्चात् आज सुर्खेत आइपुुग्नु भएका मुुख्यमन्त्री शाहीले पत्रकारसँग...
| - राजाराम कार्की भक्तपुर, १३ असोज (रासस) : नेपाली काङ्ग्रेसका शीर्ष नेताले पार्टी विचार र चरित्रले बलियो हुने बताएका छन् । नेपाली काँग्रेस भक्तपुरका स्व नेता जानकीप्रसाद कुँइकेलको स्मृतिसभामा उहाँहरुले...