| सोलुखुम्बु, १३ असोज : जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई...
| कास्की, असोज १३ (रासस) : कास्की जिल्लाको माछापुच्रे गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५...
| पर्वत, १३ असोज (रासस) : कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक...
| काठमाडाैं: संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज कोष्टारिकाको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । मध्य अमेरिकी मुलुक कोष्टारिकामा चार दिन रहँदा प्रधानमन्त्री...
| न्यूयोर्क, १३ असोज : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा आयोजित भूपरिवेष्ठित विकासशील मुलुकहरूको बैठकमा भाग लिनुभयो । उक्त अवसरमा उहाँले विश्वव्यापी मूल्य मान्यताका आधारमा अन्तर्राष्ट्रिय व्यापारमा अर्थपूर्ण...
| दमौली, १३ असोज (रासस) : अमेरिकी राजदूतावासले तनहुँको व्यास नगरपालिकाको विकास योजनाबारे जानकारी लिएको छ । अमेरिकी दूतावासका प्रवक्ता एण्डी डी आरमेन्टको नेतृत्वको टोलीले शुक्रबार व्यास नगरपालिकाको विकास योजना सञ्चालन...
| न्यूयोर्क, १३ असोज (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासको निरीक्षण गर्नुभयो । उहाँलाई कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराई तथा दूतावासका अन्य कर्मचारीले दूतावासका कामकारवाहीका विषयमा...
| राजविराज, १२ असोज : सप्तकोशी नदीमा हालै आएको बाढीका कारण सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकामा लगाइएको लाखौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ भारदह र वडा नं...
| पाँचथर, १२ असोज : पदमार्ग बन्न नसक्दा धार्मिक तथा पर्यटकीयस्थल ‘तिम्बुङ पोखरी’ जाने तीर्थयात्री र पर्यटकले सास्ती खेप्नुपरेको छ । पाँचथरको याङ्वरक, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका र भारत सिक्किम राज्यको त्रिकोणात्मक...
| पशुपतिनगर, १२ असोज : चियाखेतीका लागि प्रसिद्ध मानिएको इलाममा चिया पर्यटन फस्टाउँदै गएको छ । थुम्का–थुम्कामा रोपिएको चियामा रमाउन आउने पर्यटकको सङ्ख्या बढेसँगै चिया पर्यटन फस्टाउँदै गएको हो । चियाको...