मुख्य समाचार

जरिवानावापतको लगत उठेन

जरिवानावापतको लगत उठेन

| बुटवल, १२ असोज : उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा जरिवानावापतको लगत रु ५८ करोड ८६ लाख २१ हजार उठ्न सकेको छैन । सो अदालतले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा मुख्य...

प्रम ओली र महासचिव एन्टोनियोबीच द्विपक्षीय भेटवार्ता

प्रम ओली र महासचिव एन्टोनियोबीच द्विपक्षीय भेटवार्ता

| न्यूयोर्क, १२ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा नेपाल तथा राष्ट्र सङ्घबीच सहयोगका विभिन्न पक्षका विषयमा...

कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त

कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त

| काठमाडौँ, १२ असोज : चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज सो क्षेत्रमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । सडक विस्तार...

किसानलाई अनुदान रकम वितरण

किसानलाई अनुदान रकम वितरण

| उर्लाबारी, १२ असोज : मोरङको रतुवामाई नगरपालिकाले व्यावसायिक कृषि पेशामा आवद्ध ९० जना किसानलाई जनही रु ५० हजारका दरले अनुदान रकम प्रदान गरेको छ । आज बिहान नगरपालिका कार्यालयले नगरभित्र...

महिला हिंसाका घटनामा वृद्धि

महिला हिंसाका घटनामा वृद्धि

| काठमाडौँ, १२ असोज : पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’...

शिकारका लागि खुला ढोरपाटन आरक्ष

शिकारका लागि खुला ढोरपाटन आरक्ष

| बलेवा, १२ असोज : विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकारको समय शुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो यामको...

नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ : प्रधानमन्त्री ओली

नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ : प्रधानमन्त्री ओली

| न्यूयोर्क, १२ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताउनुभएको छ । उहाँले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले...

निजी आवास पुनःनिर्माणले गति लिएन

निजी आवास पुनःनिर्माणले गति लिएन

| बेंसीशहर, १२ असोज : विनाशकारी भूकम्प गएको तीन वर्ष बितिसक्दा समेत लमजुङमा निजी आवास पुनःनिर्माणले गति लिन सकेको छैन । जिल्लाका अधिकांश भूकम्पपिडितले घर निर्माण सम्पन्न गरे पनि निजी आवास...

लमहीको राप्ती नदीमा पक्की पुल निर्माण हुने

लमहीको राप्ती नदीमा पक्की पुल निर्माण हुने

| लमही १२ असोज : लमहीको राप्ती नदीमा पक्की पुल निर्माण हुने भएको छ । लमही नगरपालिका–८ सतबरिया र राजपुर गाउँपालिका–३ कालीपुर जोड्ने सडकअन्तर्गत राप्ती नदीमा पक्की पुल निर्माण गर्न सडक...

खर छाप्रोमुक्त अभियानमा व्यास गाउँपालिका

खर छाप्रोमुक्त अभियानमा व्यास गाउँपालिका

| दार्चुला, १२ असोज : व्यास गाउँपालिका–६ का भागरथी लोहार खरले छाएको घरमा बस्दै आएको वर्षौ भयो । बर्खाको समयमा छाप्रो भित्र छाता ओडेर रात बिताउनु परेको स्मरण उहाँमा ताजै छ...