मुख्य समाचार

१० वर्षीया बालिका श्रेया विक हत्याको अभियोगमा एक पक्राउ !

१० वर्षीया बालिका श्रेया विक हत्याको अभियोगमा एक पक्राउ !

| पोखरा, १० असोज  :  पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ती व्यक्ति...

संसद सचिवालयको प्रवक्तामा डा रोजनाथ पाण्डे

संसद सचिवालयको प्रवक्तामा डा रोजनाथ पाण्डे

| काठमाडौँ, १० असोज  :  सङ्घीय संसद् सचिवालयको प्रवक्तामा सहसचिव डा रोजनाथ पाण्डेले जिम्मेवारी पाउनुभएको छ । संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिले यही असोज ४ गतेको निर्णयबाट डा पाण्डेलाई उक्त...

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता राजेन्द्र महतो

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता राजेन्द्र महतो

| पर्सा, १० असोज  :  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताउनुभएको छ । राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको...

हवाइ सेवा प्रभावित हुँदा खुम्बुको पर्यटनमा असर

हवाइ सेवा प्रभावित हुँदा खुम्बुको पर्यटनमा असर

| सोलुखुम्बु १० असोज  :  सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो...

उपत्यकामा यात्रु सहायता कक्ष स्थापना

उपत्यकामा यात्रु सहायता कक्ष स्थापना

| काठमाडौँ, १० असोज  :  नेपालीको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका...

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

| - हेमन्त केसी जाजरकोट, १० असोज (रासस) : ऐतिहासिक जाजरकोट दरबार दैनिक जीर्ण बन्दै गएको छ । विसं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दैनिक जीर्ण...

बाघको संख्या घटेपछि चितवन निकुञ्जको अध्ययन गरिँदै

बाघको संख्या घटेपछि चितवन निकुञ्जको अध्ययन गरिँदै

| रत्ननगर, १० असोज (रासस)  :  चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा...

रोल्पामा बन्दका कारण यातायात प्रभावित

रोल्पामा बन्दका कारण यातायात प्रभावित

| रोल्पा, १० असोज (रासस)  :  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले आज आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार...

‘नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधै पन्छाउने गरेको छ’ : प्रधानमन्त्री ओली

‘नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधै पन्छाउने गरेको छ’ : प्रधानमन्त्री ओली

| न्यूयोर्क, १० असोज  :  प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो...

पत्रिका जफत भएकामा पत्रकार महासंघको विरोध

पत्रिका जफत भएकामा पत्रकार महासंघको विरोध

| काठमाडौँ, १० असोज  :  नेपाल पत्रकार महासंघ, काठमाडौँ शाखाले नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभा स्थलबाट ‘प्रकाश’ साप्ताहिक जफत भएको विषयमा आपत्ति जनाएको छ । महासङ्घका केन्द्रीय लेखा...